Logo

निशु ढकालको स्वरमा ‘म कहाँ थिएँ र यस्तो’ (भिडियो)

निशु ढकालको स्वरमा नयाँ गिती भिडियो रिलिज भएको छ । युट्युवमा रिलिज ‘म कहाँ थिएँ र यस्तो’ बोलको गीतमा प्रेम पीडा झल्केको छ । निशुको स्वरमा मिठास भाव भेट्न सकिन्छ ।

सुमधुर संगीतबद्ध गीतका शब्द नविन के तिमिल्सिनाले लेखेका हुन् भने संगीत पनि नविनको नै छ । गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाश फिचर छन् ।

नविन तिमिल्सिनाको नै सम्पादन तथा निर्देशनमा यो भिडियो तयार भएको हो । पुर्वेली गायिका निशुको स्वरमा यसअघि सार्वजनिक तिहार गीतले राम्रो लोकप्रियता कमाएको थियो ।

https://youtu.be/89DBpJddiZU

Comments