Logo

नेपालका फास्टेस् र्‍यापर बुलेट फ्लोको र्‍याप गीत सार्वजनिक (भिडियो)

नायक सुनिल थापाले र्‍याप गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको उक्त र्‍याप गीतको भिडियोमा उनलाई ‘बोस’’ को रुपमा चित्रण गरिएको छ ।

झ्याम पुतली’ बोलको र्‍याप गीतमा नेपालका फास्ट र्‍यापर ‘सुरज बिक्रम थापा ‘बुलेट फ्लो’ र विधान रेश्मी मगर ‘साइक्लोनिक’ ले तयार गरेका हुन्, भिडियोमा दुबैजना फिचर्ड छन् ।

भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ ।काठमाण्डौँ आयोजित एक कार्यक्रममा गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिल थापाले बताए ।

https://youtu.be/tx76AkQnnUM

Comments