Logo

‘छक्का पञ्जा ३’ इन्टरनेट प्रिमियरः हेर्नुहोस् पुरा फिल्म

सुपर हिट फिल्म ‘छक्का पञ्जा ३’ एन्टरनेट प्रिमियर गरिएको छ । डिजिटल कम्पनि हाइलाइट्स नेपालले बुधबार फिल्मलाई इन्टरनेटमा रिलिज गरेको हो । फिल्मले इन्टरनेटमा इनिसियल भ्यूज गज्जब पाएको छ ।

दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाइँ, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल लगायत लिड अभिनयमा छन् । तीन बर्ष पहिले जस्तो हलमा रिलिज भएको फिल्मलाई दर्शकले अनलाइन प्लेटफर्ममा हेर्न अत्याधिक माग गरेका थिए ।

हेर्नुहोस् पुरा फिल्मः

 

Comments