अभिनेत्री सञ्चिता लुइँटेल सदावहार सुन्दरीमा पर्छिन् । नेपाली अभिनेत्रीहरुको भीडमा यी सुन्दरी पहिरनमा सधैँ ख्याल गर्छिन् । सार्वजनिक कार्यक्रममा पुग्दा होस् या कहिँकतै निस्किँदा सञ्चितामाथी नजर नलगाउने कमै भेटिएलान् ।