Logo

पुषको जाडोमा सञ्चिताको फेशन स्टेटमेन्ट (७ तश्विर)

अभिनेत्री सञ्चिता लुइँटेल सदावहार सुन्दरीमा पर्छिन् । नेपाली अभिनेत्रीहरुको भीडमा यी सुन्दरी पहिरनमा सधैँ ख्याल गर्छिन् । सार्वजनिक कार्यक्रममा पुग्दा होस् या कहिँकतै निस्किँदा सञ्चितामाथी नजर नलगाउने कमै भेटिएलान् ।

पछिल्लो पटक निकै फुर्सदिली बनेकी सञ्चिता फिल्मसँग स्बन्धित होस् या अन्य सामाजिक कार्यक्रम, निमन्त्रणा आउने तथा उपस्थिती अर्थपुर्ण रहने धेरै कार्यक्रममा पुग्छिन् । केहि दिन पहिले राजधानीमा एक पार्टीमा भेटिएकी सञ्चिता फिल्मीनेपालको क्यामेरामा मुस्कान दिन पछि परिनन् ।

यहाँ हेर्नुहोस फिल्मीनेपालकर्मी बिनोद पोखरेलको क्यामेरामा कैद भएका केहि तश्विरहरुः

 

 

 

 

 

Loading...
Comments