Logo

समरसँगै खुलेकी वेनिशा, हेर्नुहोस पाँच बोल्ड अबतार (तश्विर स्टोरी)

सुन्दर अभिनेत्री वेनिशा हमाल अभिनयमा पनि पोख्त छिन् । राम्रो काम गर्दा प्रशंसा हुने तर उनि जोडिएका प्रायः फिल्मले कमर्सियल रुपमा सफलता हात पार्न नसक्दा यदाकदा वेनिशालाई ‘अनलक्की’ अभिनेत्रीको ट्याग पनि दिने गरिन्छ ।

पछिल्लो पटक रिलिज दुई फिल्म ‘झ्यानाकुटी’ र ‘ब्लाईण्ड रक्स’मा उनले निभाएको दमदार नृत्यले चौतर्फी तारिफ पनि भेट्यो । राम्रो काम, काम प्रतिको मेहनत तथा मिलनसार व्याक्तित्वका कारण फिल्मसँगै म्युजिक भिडियोमा पनि धेरैको रोजाईमा यी सुन्दरी पर्दै आएकी छिन् । यहाँ हेर्नुहोस समर लाग्दै गर्दा खुलेकी उनै वेनिशाकाभिन्न भिन्न अबतारःः

 

 

 

 

तश्विरः आर्यन बिमली

Loading...
Comments