Logo

सात तश्विरमा ‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियर (फोटो फिचर)

रेनाशा वान्तवा राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ शुक्रबार (असोज ५) बाट अलनेपाल रिलिज भएको छ । धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार स्टारर फिल्मको रिलिजको अघिल्लो दिन काठमाडौंमा भव्य प्रिमियर गरियो ।

प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोले । आइकोर फिल्मस् को ब्यानरमा बनेको फिल्मको अधिकांश दृश्य लण्डनमा खिचिएको छ । कोरियोग्राफीमा अब्बल मानिएकी रेनाशाको डेब्यू फिल्मको प्रिमियरका आर्यन बिमली को क्यामेरामा कैद सात तश्विर यहाँ हेर्नुहोसः

 

 

 

 

 

 

Loading...
Comments