
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले सदाका लागी यो संसारबाट बिदा लिएकी हुन् । लामो समयदेखि दम रोगसँग लड्दै आएकी शुभद्राको

बिहिबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘मिसन मंगल’ले बम्पर ओपनिङ गरेको छ । फिल्मले अभिनेता अक्षयकुमारको हालसम्मको करियरकै सर्वाधिक ठुलो ओपनिङ गर्यो । बिहिबार भारतमा राष्ट्रिय बिदा पनि थियो । स्वतन्त्रता

उदयिमान गायिका श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । मोडर्न लाग्ने सार्वजनिक गीतमा शब्द तथा संगीत पनि श्रेयाको नै छ । संगीत एरेञ्ज जिवन

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द रहेको गीतको भिडियोमा कालि स्वयमं फिचर्ड छन् भने उनको साथमा लिड अभिनेता दयाहाङ राईसँगै

युवा स्टार अनमोल केसीको नयाँ फिल्मको नाम सार्वजनिक भएको छ । उनको मुख्य अभिनय रहनेगरी चलचित्र विकास बोर्डमा ‘एन्टी हिरो’ नाममा फिल्म दर्ता भएको छ । सोमबार सार्वजनिक ‘एन्टी हिरो’

चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ, नेपालले पोखरामा बृहत चलचित्र पत्रकारिता कार्यशाला गर्ने भएको छ । संघको केन्द्रिय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । कार्यशाला आउँदो

साउन ३० बाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’को शीर्ष गीत रिलिज भएको छ । भारतिय रियालिटी शो ‘सारेगम’मा पुगेर चर्चामा आएका बाल गायक आयुष केसीले गीतमा स्वर दिएका छन् ।

फिल्म ‘दयारानी’ले आगामी फागुन ९ गतेलाई अन्तिम प्रदर्शन मिति तोकेको छ । यसअघि श्रावणमा रिलिजको घोषणाका बाबजुत फिल्मको प्रदर्शन रोकिएको थियो । त्यो पहिले यो फिल्म जेठमा रिलिजको चर्चा थियो

दिपक लिम्बुको स्वरमा गीति भिडियो ‘बाँच्नु जति’ रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीतको भिडियोमा शाहिल खान र सायसा फिचर्ड छन् । भिडियो मार्मिक बनाइएको छ । प्रेमी दुर्घटनामा परि

एक्शन लभस्टोरी फिल्म ‘सोच’ मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत