मुकुन र सुरक्षा स्टारर ‘चमेलीको पोइ’ रिलिज घोषणा
काठमाडौं । नेपाली फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने भएको हो । पोस्टर रिलिज गर्दै निर्माण टिमले रिलिज मिति घोषणा गर्यो । पारिवारिक कमेडी





