Logo

News

मुकुन र सुरक्षा स्टारर ‘चमेलीको पोइ’ रिलिज घोषणा

काठमाडौं । नेपाली  फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने भएको हो । पोस्टर रिलिज

वक्सअफिसमा बम्पर ‘लालिबजार’, ९ करोड कलेक्सन

काठमाडौं । गत बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ब्लकवस्टर व्यापार गरेको छ । घरेलु बजारमा ९ करोड रुपैयाँको विजनेस आँकडा पार गर्दै ‘लालीबजार’ आर्थिक

प्रियंका, वर्षा र महेश स्टारर ‘टिका’ छायांकन सुरू

कास्की । फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन प्रारम्भ भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको

अवार्ड विजेता ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन

काठमाडौं । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर

पंगेनीको शान्तिको धुनसँगै विश्व शान्तिका लागि संगीत महाअभियान सुरू

काठमाडौं। संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आइतबार काठमाडौंमा आयोजित समारोहमा हुलाक

‘आ बाट आमा २’मा मलिका महतको प्रवेश, पलसँग जोडी बाँध्ने

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो।  यो चलचित्रमा

‘सिनेमाघर’मा आयो जारी २’, घरमै बसेर हेर्न मिल्ने

काठमाडौं । चलचित्र ‘जारी २’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा सार्वजनिक गरिएको छ। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले घरमै बसेर यो चलचित्र हेर्न सक्नेछन् । ‘जारी २’ पूर्वी नेपालको लिम्बु

‘हली’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा 

काठमाडौं। ओम प्रतीकको निर्देशनमा निर्माण भएको चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति

६६ दिनमा ‘पाँच पाण्डव’ प्याकअप

काठमाडौं । वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो ।  “चैत २ गतेबाट सुरु भएको चलचित्रको छायांकन हामीले ६६ दिन

नेपाली भाषा संस्कृति सिकाउन आयो पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरुलाई लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ ।