Logo

Author: फिल्मी नेपाल

आमा: ‘मनको मौलो देखि मन्दिर सम्म’ गीत रिलिज |भिडियो

–अनुकूल अर्याल दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मनको मौलो देखि मन्दिर सम्म’ बोलको लिरिकल गीत सार्वजनिक भएको हो र गीतमा फिल्मका मुख्य

आकाश र पूजाको ‘मन परेसी’ शुभ मुहुर्त, प्रदर्शन मिति घोषणा

रुपेश थिङको निर्देशनमा बन्ने फिल्म ’मन परेसी’को राजधानीमा शुभ मुहुर्त गरिएको छ । बिहिबार परेको श्रीपञ्चमीको अवसर पारेर भद्रकाली मन्दिरमा फिल्म युनिटले कलाकारसहितको उपस्थितिमा स्कृप्ट पूजा गर्यो । मुहुर्तमा फिल्मकी

‘म यस्तो गीत गाउँछु २’ गीत रिलिजः प्रेमको कसम खाँदै पल र पूजा |भिडियो

फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘कसम कसम’ बोलको गीतमा अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मासँगै नृत्याङ्गना एलिशा शर्मा फिचर्ड छन् ।

राजधानीमा ‘दि कर्मा’को च्यारिटी शो, कस्तो आयो दर्शक प्रतिक्रिया ?

शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘दि कर्मा’ निर्माण टिमले रिलिजको पुर्व सन्ध्यामा ‘च्यारिटी शो’ सम्पन्न गरेको छ । मंगलवार राजधानीमा नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ शो आयोजना गरियो । उक्त

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ अफिसियल ट्रेलर रिलिज |भिडियो

धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर रिलिज भएको छ । आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्मको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गर्यो । ट्रेलरले फिल्मलाई

‘हेरिटेज पेजेन्टस २०२०’ लाई आवेदन खुल्ला, ४० देशका प्रतिस्पर्धि सहभागी हुने

काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो ।

विराजलाई प्रश्नः आफ्नै निर्माण निर्देशनको ‘साङ्लोमा’ आफै हिरो किन ?

एक्सन स्टारको उपमा पाएका पुराना अभिनेता विराज भट्ट केहि समयको अन्तरमा पर्दामा फर्किँदैछन् । आफ्नै निर्माण निर्देशनमा ‘साङ्लो’ लिएर विराज दर्शकमाझ आउँदै गर्दा लिड अभिनेता पनि आफै छन् । पुर्व

ट्रेलरमा हेर्नुहोस् ‘ताकतवर’ |भिडियो

फिल्म ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा पत्रकार भेटघाट गरि निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा एक्सन दृश्य हाबी छन् । सविन श्रेष्ठ, महिमा सिलवाल, ध्रुव कोइराला, रिजा

‘साङ्लो’ रोमान्टिक गीत रिलिज, विराजसँग नीकिताको बोल्ड ठुम्का |भिडियो

विराज भट्ट र नीकिता चाण्डक स्टारर फिल्म ‘साङ्लो’मा समावेश रोमान्टिक नम्बर रिलिज भएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज र नीकिता फिचर्ड छन् । सार्वजनिक डान्सिङ नम्वरमा स्वर

नेपाल भाषा म्युजिक भिडियो अवार्डः मोडलतर्फ निराजन उत्कृष्ट

संचार क्रियशनको आयोजनामा नेपाल भाषाको पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’ राजधानीमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अवार्ड समारोहमा नेपाल भाषासँग सम्बन्धित विभिन्न विधाका स्रस्टा