Logo

Music

प्रेम वियोगमा आश्मा (भिडियो)

मोडल टर्न अभिनेत्री आश्मा गिरीको एकल अभिनय रहेको गीति भिडियो युट्युव रिलिज भएको छ । सार्वजनिक ‘तिमी आयौ’ बोलको गीतमा आश्मा फिचर छिन्, उनलाई प्रेम वियोगमा छटपटिएको अवस्थामा देख्न सकिन्छ

यस्तो बन्यो अराजको हिन्दी गीत ‘आ भि जा’

नेपालका चर्चित गायक तथा र्‍यापर अराज केशवले नेपाली गीतमात्र गाएका छैनन् । उनले हिन्दी भाषाको गीतमा पनि स्वर दिएका छन् । उनको हिन्दी गीत ‘आ भि जा’ केहि समय पहिले

‘पञ्चामृत’ लिएर आए बेल्जियम बस्ने भिखारी

डायस्पोरामा रहेर नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता दिईरहेका गीतकार अर्जुन रत्न भिखारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बम

प्रियंका र निराजनको ‘के पो भनम्ला..’ (भिडियो)

प्रियंका कार्की नेपाली रजतपटमा चर्चित नाम हो भने मोडलिङमा उच्च स्थानमा रहने नाम हो निराजन प्रधान । पछिल्लो क्रममा एकपछि अर्को राम्रो प्रस्तुतिका साथ अग्र स्थानमा आइरहेका निराजन र प्रियंकाले

प्रेम चर्चापछि एकसाथ केकी र आर्जन !

आठ महिना पहिले रिलिज गीत ‘रेलिमाई’ले सांगितिक क्षेत्रमा तहल्का मच्चायो । सामाजिक सञ्जालदेखि लाखौं श्रोता तथा दर्शकको मानसपटलमा बस्न सफल आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो गीत हालसम्म

पल र आँचलको ‘घर बार’ (भिडियो)

पल शाह र आँचल शर्मा स्टारर गीति भिडियो ‘घरबार’ रिलिज भएको छ । भिडियोमा कृष्ण कार्की र बिन्दु परियारको स्वर छ । गीतमा शब्द तथा संगीत सन्तोष सुनुवारको छ ।

जन्मदिनबाट सामाजिक कार्यमा मिलनले बढाइन पाइला

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चर्चित गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । माननिय गृहमन्त्री राम

‘बोल माया’ जोडी प्रकाश र अञ्जलीको काभ्रेमा डेट !

नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता

निशु ढकालको स्वरमा ‘म कहाँ थिएँ र यस्तो’ (भिडियो)

निशु ढकालको स्वरमा नयाँ गिती भिडियो रिलिज भएको छ । युट्युवमा रिलिज ‘म कहाँ थिएँ र यस्तो’ बोलको गीतमा प्रेम पीडा झल्केको छ । निशुको स्वरमा मिठास भाव भेट्न सकिन्छ

बिछोडपछि प्रेम पीडामा रीमा…

अभिनेत्री रिमा विस्वकर्माको नयाँ म्युजिक भिडियो ’तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जीवन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् ।