Logo

News

विदेशमा ‘परिवर्तन’को माग बढ्दै

काठमाडौं । विजय केरुङ निर्देशित फिल्म ‘परिवर्तन’को विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ । टिजर रिलिजसँगै कतार,यूएई र जापानमा फिल्म बिक्री भएको हो । कतार र युएईका लागि

‘मन बिनाको धन’ ट्रेलरः अशोक दर्जीको संघर्ष र सफलताको कथा |भिडियो

काठमाडौं । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो

याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्याे’ !

काठमाडौं । हाँस्यप्रधान समाजिक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत

‘वरिष्ठ बलराम’को ‘मायाले रुवायो’

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले बुधबार सार्वजनिक गरेको हो

‘जेरी अन टप’ विजनेस आक्रामक, नवौं दिनमा रेकर्डब्रेक कलेक्सन

काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । रिलिजको पहिलो दिनबाट हाउसफूल विजनेससहित हलमा भित्रिएको चलचित्रले प्रदर्शनको नवौं

रिलिजको २४ घण्टा नपुग्दै युट्यूव ट्रेन्डिङको पहिलो नम्बरमा ‘जेरी अन टप’ |भिडियो

काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा

प्रताप र समिक्षाले ‘बयान’ दिँदा सन्तोषसँग मुन्नीको बिहे !

काठमाडौं। गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना

२५ दिनमै ‘आ बाट आमा’ इण्डक्ल्याप !

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि

‘जेरी अन टप’को ‘कुरौनी’लाई दर्शकबाट प्रशंसा |भिडियो

काठमाडौं । तिहारको अबसरमा यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार साँझ बुढासुब्बा डिजिटल मार्फत युट्यूवमा सार्वजनिक गरिएको

सुरज र दिपिकाको स्वरमा उषा फकाउँदै सुधिर ! भिडियो

काठमाडौं । गायक सुरज श्रेष्ठ र गायिका दिपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो ‘त्रिशुली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रल्हाद सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ ।