सोमबार दिवंगत भएकी वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ पत्नि यशोदा सुवेदीको अन्तिम संस्कार गरिएको छ । नेपाली हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा यशोदाको पार्थिव शरिरको अन्त्येष्टि गरियो । एक मात्र छोरा

रिलिजको चौथो दिनमा अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो स्थान कब्जा गरेको छ । हालसम्म करिब चार लाख पटक हेरिएको ट्रेलर सोमबार विहानदेखि

पछिल्लो हप्ताभरि चर्चामा रह्यो फिल्म ‘कृ’मा समावेश उकालीमा अघि अघि बोलको गीतको चोरी काण्ड । ‘सम्झना’ फिल्ममा समावेश गीत चोरी गरिएको भन्दै प्रतिलिपी उलंघनको मुद्धा सम्भु प्रधानले दर्ता गरे ११

आगामी जेठ ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ब्ल्याक’ को दोश्रो गीत रिलिज भएको छ । सार्वजनिक ‘पल पल हरपल’ बोलको गीतमा लिड कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा

नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न सुरु गरेको फान अवार्डको दोश्रो संस्करणमा दीर्घ साघना सम्मान वरिष्ट चलचित्रकर्मी नीरबिक्रम शाहलाई प्रदान गरेको छ । राजधानीमा शुक्रबार आयोजित अवार्ड समारोहमा शाहलाई नगदी

पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता प्रदिप खड्का र अभनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नेपाल चलचित्र कलाकार संघले बर्ष २०७३ को लोकप्रिय कलाकारको अवार्ड प्रदान गरेको छ । आयोजकको तर्फबाट प्रदान गरिएको अवार्ड

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले अवार्ड थापिन् । प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको

कलाकारिता सँगसँगै सामाजिक कार्यमा सकृय भएर उदाहरणिय काम गर्दै आएका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला राष्ट्रका सर्वाधिक लोकप्रिय व्याक्तिमा चिनिन्छन् । यो जोडीले अहिलेसम्म भुकम्पदेखि

फिल्म ‘शत्रु गते’ भोली अर्थात शुक्रबारबाट प्रदर्शनको दो्रो हप्ता प्रवेश गर्दैछ । यो बीचमा बिहिबार राजधानीमा एक कार्यक्रम गरी फिल्म निर्माण कम्पनिले फिल्मको हालसम्मको कलेक्सन सार्वजनिक गरेको छ । रिलिजको

चैत्र ३० लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लिलिबिली’ निर्माण टिम तथा कलाकार सहितको टोली यतिबेला प्रचार प्रसारको लागी मोफसल दौडमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई तिब्र बनाएको