Logo

News

पर्दामा मा नसुहाएकी तरकारीवाली !

फिल्म ‘लम्फू’ गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत छ । रिलिजपुर्व यो फिल्मको प्रचार हुँदा हरबखत जस्तो मुख्य कुरा जोडियो डेढ बर्ष पहिलेजसो तरकारीवालीको नामबाट चर्चामा आएकी कुसुम श्रेष्ठको अभिनय ।

‘अमेरिका ब्वाइज’ ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘अमेरिका ब्वाइज’को ट्रेलर रिलिज भएको छ । जेठ १८ लाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गर्यो । ट्रेलरमा कमेडी पाटोलाई मुख्य प्राथमिकता दिइएको छ ।

‘छक्का पञ्जा ३’ सुटिङ सुरु, दीपकले खोले स्वस्तिमा नहुनुको रहस्य

हिट सिरिज ‘छक्का पञ्जा’को तेश्रो संस्करण सुरु भएको छ । शुक्रबार भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै निर्माण टिमले फिल्मलाई औपचारिक रुपमा फ्लोरमा लग्यो । ४५ दिनको छायांकन तालिका लिएर

पुष्करको प्रेममा मख्ख आरोही, गजितले छोडेनन् निश्मालाई (हैरान गीत)

जेठ ४ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हैृरान’को रोमान्टिक गीत रिलिज भएको छ । सार्वजनिक ‘तिमी मुस्कुराउँदा’ बोलको गीतमा लिड कलाकार गजित विष्ट, आरोही शर्मा, निश्मा घिमिरे र पुष्कर रेग्मी

‘लम्फू’ ८० बढि पर्दामा प्रदर्शन पक्का

भोली शुक्रबार रिलिज हुने चलचित्र ‘लम्फू’ देशभरका ८० हलमा रिलीज हुने भएको छ । राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित देशैभर चलचित्र रिलीज हुन लागेको निर्माण टिमले बताएको छ । लम्फूले अत्याधिक

‘सञ्जु’ दुई पोस्टर रिलिजः सञ्जयको जेल अबतारमा रणविरको यस्तो लुक्स

केहि हप्ता पहिले फिल्म ‘सञ्जु’को टिजर रिलिज भयो । बलिउडदेखि विश्व सिनेमा बजारसम्म नै टिजरले तहल्का मच्चायो । नेपालमा पनि हप्तादिन सम्म टिजर नम्बर वान ट्रेण्डिङमा पर्यो । यो फिल्मलाई

आर्यन र साम्राज्ञीको ‘कायरा’ रिलिज घोषणा

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’को प्रदर्शन मिति तय भएको छ । वितरक सुनिल मानन्धरले फिल्मलाई आगामी श्रावण १८ बाट दर्शकमाझ ल्याउने बताएका छन् । अधिकांश दृश्य

सुटिङमै कमजोरी, ‘साइन प्याड’ बिना फुटबल मैदानमा अनमोल

स्टार अभिनेता अनमोल केसी यतिबेला फिल्म ‘क्याप्टेन’को छायांकनमा व्यस्त छन् । हालै फिल्मको छायाकन दौरानको एक तश्विर बाहिरिएको छ । जहाँ अनमोल फुटबल जर्सीमा खेल मैदानमा छन् । तर उनमा

‘भाइरल ब्वाई’ अशोक दर्जीको पहिलो गीत रिलिज (भिडियो)

युट्युवमा विभिन्न भिडियो सार्वजनिक भएपछि भाइरल बनेका वालक अशोक दर्जीको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । संगीतकार टंक बुढाथोकीको साथमा ‘मन बीनाको धन ठुलो कि धन बीनाको मन’ बोलको

लम्फू किन हेर्ने ? यसो भन्छन् निर्देशक

काठमाण्डौ। यतिबेला चर्चामा रहेको नेपाली चलचित्र ‘लम्फू’ यहि शुक्रबार देशभर रिलीज हुँदैछ । एक युवाको जीवनमा अनायासै आईपर्ने उतार-चढावहरुमा आधारित यो चलचित्रमा समयलाई शत्रु बनाईएको छ । आफ्नो जीवनमा हरेक