
ट्रेलर रिलिजको तयारी गरिरहेको फिल्म ‘कायरा’ युनिटलाई तनाब थपिएको छ । अभिनेता आर्यन सिग्देलको निर्माण तथा लिड अभिनय रहेको फिल्मको फिलिपिन्समा छायाँकन गरिएको केहि फुटेज हार्ड डिस्कबाटै उडेको खबर छ

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने

यहि असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम मोफसल प्रचार सकाएर राजधानी फिरेको छ । कलाकार सहितको निर्माण टिम चार दिनको मोफसल टुर सकाएर

यसअघि फिल्मीनेपाल डटकममा प्रकाशित फिल्म ‘मेरी मामु’मा लिड रोलमा ‘प्रेमगीत २’ फेम हिरोइन अश्लेषा ठकुरी र शारुक ताम्राकार लिड रोलमा रहने भन्ने समाचार प्रमाणित भएको छ । फिल्म निर्माता सन्तोष

मुभी मेकर्सको ब्यानरमा निर्माण हुने गरी फिल्म ‘कस्मिक लभ’ को निर्माण घोषणा भएको छ । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच फिल्मको कास्ट एण्ड क्रू सार्वजनिक गरियो । फिल्मलाई बाबु

फिल्म निर्माता दिनेश दर्शनधारीलाई पितृशोक परेको छ । दर्शनधारीका ६९ बर्षिय पीता गणेश दर्शनधारीको बुधबार निधन भएको हो । पीता गणेशको बुधबार किर्तिपुर स्थित आफ्नै निवासमा निधन भएको बताइएको छ

चलचित्र विकास बोर्डले फिल्म रोजी’को छायांकन रोक्न निर्देशन दिएको छ । यो सँगै बिहिबारबाट फिल्मको सुटिङ रोकियो । ‘रोजी’ टिमलाइ विवाद साम्य पार्न बोर्डले अग्रसरता समेत लिएको बताइएको छ ।

यसअघि नै दशैंमा रिलिज घोषणा गरेको फिल्म ‘जय भोले’को अफिसियल प्रचार प्रसार सुरु भएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना सहित निर्माण टिमले लोक फ्लेभरको पहिलो गीत रिलिज गर्यो

फिल्म ‘चङ्गा चेट’ सुटिङको लागी छापिएको नक्कली नोटको अवैध कारोवारी र दुरुपयोग भएको अभियोगमा पक्राउ परेका (लुट) निर्माता माधव वाग्लेलाई पुर्पक्षको लागी जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले

यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले ‘नालापानी’ यूनिट चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ्ग गढी’मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि