Logo

Filmy Nepal

बुद्धिलाई ‘हैट’ तगारो, साहित्यकार बने बले, ‘हैरान’ टिजर रिलिज (भिडियो)

विश्वकै कान्छा निर्देशकको रेकर्ड राखेका नेपाली निर्देशक सौगात विष्टको निर्देशनमा तयार फिल्म ‘हैरान’को टिजर ट्रेलर रिलिज भएको छ । फिल्ममा लिड कलाकारलाई कास्टिङ गरिएको टिजरमा कमेडी प्लटहरुलाइ प्राथमिकता दिईएको छ

सविनसँग अनुको खुल्लम खुल्ला प्यार !

एक महिना पहिले जस्तो केहि मिडियाहरुमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको विवाह र प्रेम गसिपले चर्चा पायो । तर सिधआ रुपमा दुबैले ‘क्लोज फ्रेण्ड’ मात्र भन्दै समाचार र

‘चङ्गा’ पहिलो गीतः ‘कम्पनी माला’ रिलिज (भिडियो)

जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको

मनोज गजुरेलको फिल्ममा डेब्यू, फ्लोरमा ‘सयकडा दश’

स्तम्भकार एवं कमेडियन मनोज गजुरेलको चिनारीमा अर्को प्वाँख थपिएको छ । उनको मुख्य भूमिका रहेको फिल्म ‘सयकडा दश’ छायांकन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा

मोफसल प्रचारबाट ‘डमरूको डण्डीबियो’ले के पायो ?

बैशाख २१ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डमरूको डण्डीबियो’ टिम गत हप्ताभर मोफसल प्रचारका व्यस्त रह्यो । फिल्मको बारेमा जानकारी दिँदै, रिलिज मिति याद गराउँदै अनि दर्शकलाई आकर्षण गर्दै फिल्म

जेठ १८ मा दयाहाङलाई ‘आइ लभ यू’को काउण्टर !

दयाहाङ राइ अभिनित फिल्म ‘भैरे’ आगामी जेठ १८ मा प्रदर्शनको लागी ‘अलमस्ट रेडी’ छ । अब भने सोहि मितिमा टक्कर दिँदै अर्को फिल्म प्रदर्शनमा आउने पक्का भएको छ । प्रेमकथाको

Exclusive: बर्षाले हात झिकेको ‘रानीमहल’मा पुर्व मिस नेपाल निकिता अनुबन्धित

मिस नेपाल २०१८ को घोषणा भएको एक हप्तापनि बितेको छैन । यो बीचमा मिस नेपाल २०१७ को उपाधि जितेकी निकित चण्डकले नयाँ मिस नेपाल शृङ्खला खतिवडालाई आफ्नो ताज पहिराइन् ।

नयाँ बर्षमा बम्पर ‘लिलिबिली’, यस्तो छ २ दिने कलेक्सन (बक्सअफिस)

नयाँ बर्षको छेकोमा प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ले बम्पर ओपनिङ गर्यो । नयाँ बर्षसँगै बिदाको दिन शनिबार फिल्म हेर्न देशभर दर्शक उर्लिए । स्टार अभिनेता प्रदिप खड्काको क्रेज अनि नव नायिका

‘हैरान’ शिर्षगीत रिलिज, गैंडादेखि बलेसम्मले मर्काए कम्मर (भिडियो)

फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका

दाइजो प्रथा विरुद्धको ‘भोर’ ट्रेलर रिलिज (भिडियो)

सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर फिल्म निर्माण गरिएको