
फागुन २५ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मंगलम’ युनिट यतिबेला देश दौडाहामा छ । मोफसलका दर्शकको मनोभावना बुझ्दै प्रतिक्रिया लिँदै अनि प्रचार प्रसार गर्दै निर्माण टिमले पुर्वी नेपालबाट सुरु गरेको

खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’को रिलिज डेट कम्फर्म गरिएको छ । निर्माण पक्षले रिलिज डेटसहितको दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्म बैशाख २१ गते प्रदर्शन हुनेछ ।

बैशाख २८ लाई रिलिज तार्गेट गरिएको फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलिज भएको छ । सार्वजनिक भिडियोमा मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको

आँचल शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘ब्ल्याक’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । निर्माण ब्यानर आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै चार पोस्टर

रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस् को प्रस्तुतीमा बन्ने गरी यसअघि नै निर्माण घोषणा भएको फिल्म ‘ब्रेकअप’को स्टारिङ लाइनअप कन्फर्म भएको छ । यहि फागुन २५ गतेबाट फ्लोरमा जाने

पटक-पटक रिलिज फेरबदल हुँदै आएको फिल्म ‘ह्याप्पी डेज’को प्रदर्शन पुनः फेरबदल भएको छ । रिलिज प्रि पोण्डसँगै चैत्र १६ तोकिएको फिल्म अब त्यो पहिले नै आउने भएको छ । चैत्र

फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत रिलिज भएको छ । ‘टुल्की’ बोलको सार्वजनिक गीतमा सुरज पण्डितले शब्द संगीत भरेका छन् भने स्वर पनि उनको नै छ । सुदुर पश्चिमेली लोक देवडा

फिल्म ‘जय सम्भु’को निर्माण घोषणा भएको छ । राजधानीमा आईतबार आयोजित एक कार्यक्रमकाबीच फिल्मको ओपचारिक निर्माण घोषणा गरियो । यो फिल्ममा पछिल्लो क्रममा नेगेटिभ क्यारेक्टरमा अग्र पङ्तीमा आउने दुई नाम

फिल्म ‘कान्छी’ यतिबेला दोश्रो हप्ताको प्रदर्शनमा छ । दोश्रो हप्तामा प्रदर्शन हुँदै गर्दा निर्माण टिम यतिबेला मोफसल यात्रामा छ । राजधानी बाहिरका दर्शकहरुसँग नजिकबाट साक्षात गरिरहेको छ । यसैक्रममा फिल्ममा

फागुन २५ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘रिगीपिटी…’ बोलको गीत हेर्दा रोमान्टिक लाग्छ । गीतमा निख एण्ड जटाको संगीत छ ।