Logo

Filmy Nepal

‘अञ्जिला’ टिजर: कप्तान एञ्जिलाको सङ्घर्ष र सफलता |भिडियो

काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट

प्रि प्रोडक्सनमा देउजाको ‘झिँगेदाउ २’

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक

अस्ट्रेलियाबाट सोभितले थाले ‘पीआर’को छायांकन

काठमाडौं । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह

बालेनको स्वरमा आयो ‘लाज शरणम्’को गीत |भिडियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को गीत सार्वजनिक भएको छ । बालेनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले सोमबार सार्वजनिक गरेको हो । ‘नेपाल हाँसेको…’बोलको

‘हर्ष’मा आँचलसँग जोडी बाँध्दै खगेन्द्र, निर्देशनमा एकताको डेब्यू

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने

फ्लोरबाटै ‘हरिबहादुरको जुत्ता’ रिलिज घोषणा !

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा छायांकनरत चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै छायांकन थालिएको चलचित्र आगामी २०८२ को दशैँको फूलपातीमा

‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि

‘म हिरो हैन, समाजको चरित्र हो’: विजय बराल

काठमाडौं । अभिनेता विजय बरालले आफू सिनेमाको हिरो नभई समाजको चरित्र भएको बताएका छन् । उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त

टिजरमा हेर्नुहोस् ‘फेरि रेशम फिलिली’ |भिडियो

काठमाडौं । आगामी फागुन १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’ को टिजर रिलिज गरिएको छ । निर्माण कम्पनि सिनेमा आर्ट्स्’ले बिहिवार फिल्मको टिजर रिलिज गरेको हो ।

‘लाज शरणम्’ प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ