
काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको अबसर पारेर फिल्म ‘सत्यबिर’ निर्माण घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथामा एक्सन थ्रीलर जनरामा निर्माण हुनेछ ।

काठमाडौं । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेटको ट्रेलर फिल्मका शीर्ष

काठमाडौं । अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘जेरी अन टप’को छायांकन प्रारम्भ भएको छ । सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिम फ्लोरमा

काठमाडौं । छायांकनरत सिनेमा ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैं लगत्तै सुरु गरिएको सिनेमाको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्यूलको छायांकन १२ दिनमा सकिएको हो ।

काठमाडौं । बोक्सीको अन्ध विश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ ।

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड बधु’ले कमजोर ओपनिङ गरेको छ । राजधानी तथा मोफसलका हलमा पर्याप्त शोज पाएको फिल्म ओपनिङ डे दर्शकको आकर्षणमा परेन । देशैभर फिल्मको

काठमाडौं । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । रमाइलो तरिकाले निर्माण गरिएको यो फिल्मको टिजरमा मुख्य कलाकार जितु नेपाललाई

काठमाडौं । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलजि गरेको हो । एक्सनपूर्ण ट्रेलरमा