Logo

दयाहाङकी कान्छी बनेपछि मख्ख श्वेता

सुपरहिट फिल्म ‘कोहिनुर’पछि अभिनेत्री श्वेता खड्का केहि बर्षको अन्तरालमा यो बर्ष पुनः पर्दामा फर्किँदैछिन् । अभिनयगत रुपमा अनि सामाजिक रुपमा राम्रो छबि बुनेकी श्वेताले यो फिल्ममा पहिलोपटक दयाहाङ राइसँग जोडी बाँधेकी छिन् । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन् । माघ २६ मा फिल्म रिलिज हुनेछ ।

thumbnail courtesy: tauwa creation

Loading...
Comments