रेखासँग पवित्र सम्बन्ध छः राजेशपायल (भिडियो)
अबिबाहित गायक राजेशपायल राईको प्रेम चर्चा पटक पटक जस्तो मिडियामा आइरहन्छ । उनि प्रायः अभिनेत्री रेखा थापासँग नाम जोडिएर प्रेम र बिबाहको कुरामा चर्चामा आउँछन् । हालै फिल्मीनेपालले राजेशपायलसँग कुराकानी गरेको छ । जहाँ उनले आफ्नो प्रेम प्रसङ्गदेखि रेखा थापासँगको सम्बन्धको बारेमा मुख खोलेका छन् ।
हेर्नुहोस् फिल्मीनेपालकर्मी सरु महर्जनले गरेको राजेशपायलसँगको रमाइलो कुराकानीः







