Logo

Author: फिल्मी नेपाल

गरिमा र उषासँग दोहोरो प्रेममा नवराज |भिडियो

गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ, माष्टरिङ रहेको गीतको भिडियो

फिल्मी फ्राइडे: पर्दामा ‘प्रसाद २’ भर्सेज ‘नाइ नभन्नु ल ६’

फ्राइडे फिल्म अन्तर्गत एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन्। सफल फिल्म ‘प्रसाद’ को सिक्वेल, ‘नाई नभन्नु ल’ को छैठौँ सिरिज र कैदीको पत्र एकसाथ प्रदर्शनमा आएको हो। यी तीन फिल्म

मल्टिप्लेक्सको प्राथमिकतामा ‘प्रसाद २’, सुखद ओपनिङको अपेक्षा

सोमबार आयोजना भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘प्रसाद २’को बुकिङ खुल्ला भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए ।

नेपालका तीन सहरमा हुँदै युरोपियन फिल्म फेस्टिभल

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली

सुवेदीको ‘सतीदेवी’ फ्लोरमा

काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका

‘अमध्यम’ ब्याण्डको ‘बैंशालु’ सार्वजनिक

काठमाडौं । बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर व्याण्डले दोस्रो गीत दर्शकमाझ ल्याएको हो । अधवन

‘छक्का पञ्जा ४’ को किर्तिमान, १६ हलमा ५१ औं दिने प्रदर्शन

आमा सरस्वती मुभिजको प्रस्तुति फिल्म ‘छक्का पञ्जा ४’ले प्रदर्शनको ५१ औं दिने कोशेढुङ्गा पार गरेको छ । फिल्म हालसम्म पनि १६ वडा हलमा प्रदर्शनरत छ । गत फागुन १९ बाट

‘मिस एण्ड मिस्टर सुपर न्यासनल नेपाल’मा छानिए २४ प्रतियोगी

काठमाडौँ । नेपालमा आयोजना हुने प्रतिष्ठित सौन्दर्य प्रतियोगीता हो ‘मिस एण्ड मिस्टर सुपर न्यासनल नेपाल’ प्रतियोगीताको आगामी संस्करण अर्थात ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र

१० वर्षपछि अष्ट्रेलियामा गुञ्जियो ‘मंगोलियन हार्ट’

१० वर्षपछि अष्ट्रेलियाको सांगितिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा

कान्तिपुरको ‘ब्रह्माण्ड’ पोखरामा शूभ साइत

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखरालेले बनाउन लागेको नेपाली सिरिज “ब्रह्माण्ड” को आज पोखरा स्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाकंन प्रारम्भ भएको छ । फिल्म