Logo

Author: फिल्मी नेपाल

लिरिकल भिडियोमा हेर्नुहोस् ‘नीरफूल’ गीत

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि

‘रियल’ जोडी सविन र अनु फिचर्ड ‘तिमी टाढा’ सार्वजनिक |भिडियो

अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’को लागि बोर्डद्वारा चलचित्र आह्वान

काठमाडौँ। चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा सहभागिताको लागि चलचित्र माग गरेको छ । बोर्डले एक

शिशिर र समाले जिते ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ को ताज

सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ को उपाधी क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । काठमाडौंमा बुधवार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल

‘हुक्काः एन एब्सर्ड ड्रिम’: वर्तमान समाजको प्रतिबिम्ब

आगामी जेठ १२ गतेबाट फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ रिलिज हुँदैछ । यो फिल्म नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । फिल्मलाई लिएर निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त

चलचित्र विकास बोर्डद्वारा पुस्तकको लागि लेख रचना आह्वान

चलचित्र विकास बोर्डले बार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक ‘चलचित्र मञ्च’को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ । आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक

ग्लोबल नेवाः नेटवर्कले सम्पन्न गर्‍यो ‘नेवाः सुपरस्टार सिरपा’

काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु

राजधानीमा ‘डिएसए स्टार २०२३’ सम्पन्न

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १० मा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’,

‘वि विल राइज फाउन्डेसन’लाई नेपाल टेलिभिजनको साथ

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने

‘वेलकम टु हेम्जाकोट’ रिलिज घोषणा

ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण टिमले एक