Logo

Author: फिल्मी नेपाल

प्रितीसँग बिहे तोडेर सुधिरले रोजे आश्मा !भिडियो

गायिका रचना रिमालको स्वरमा प्रिती कार्कीको शब्द रहेको ‘फूलको चोट’ बोलको गीत युट्यूव रिलिज गरिएको छ । गीतमा राजेन्द्र बजगाँइको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका

ट्रेलरमा हेर्नुहोस् हरर थ्रिलर ‘चि मुसी चि’ |भिडियो

हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले

पाँच वर्षपछि काठमाडौंमा गुञ्जियो एक्सिस व्याण्ड

काठमाडौं । रक व्याण्ड एक्सिस पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । नेपालमा केही समयअघि सम्पन्न संघीय तथा प्रदेशसभाको निर्वाचन र कतारमा जारी विश्वकप फूटबलको माहोलबीच एक्सिसले ठमेलस्थित

‘तिम्रो मेरो साथ’बाट बाहिरियो साम्राज्ञीको जवानीको जोश !भिडियो

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा

विधि सिक्दै र सिकाउँदै नेवार सुन्दरीहरूले यःमरि मनाए

नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले

नेफ्टा अवार्डको औपचारिक घोषणा, अमेरिकामा हुने

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने भएको छ । बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर र पोर्टल सार्वजनिक गरियो । कार्यक्रममा पाका निर्देशक तथा निर्माता

‘बुलाकी’ रिलिज नहुँदै विष्टले गरे ‘लाहाछाप’ घोषणा

हालसम्मको रिलिज घोषणा अनुसार आगामी फागुन १९ मा कम्तिमा पाँच फिल्मको भिडन्त पक्का छ । युवास्टार अनमोल केसीको फिल्म ‘छड्के २.०’, सुरक्षा पन्त स्टारर ‘बुलाकी’, हिट ब्यानर आमा सरस्वती मुभिजको

गायक सुनिल गिरीले कसे प्रेमीकासँग लगनगाँठो

काठमाडौं । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ  जस्ता हिट लोकपप  गीतका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी  अञ्जु आचार्यसँगको ९

‘डेसान’ गीत रिलिजः प्रेम साट्दै निशान र पुनम

फिल्म ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत

रोशनी फकाउँदै लक्ष्मण |भिडियो

लक्ष्मण शर्मा आचार्य (एलएस आचार्य)को नयाँ गीत ‘कहिले फकाउने’ सार्वजनिक भएको छ । प्रेमभाव जोडिएको उक्त गीतमा आचार्यकै शब्द तथा संगीत छ । गायनमा लक्ष्मणको अपोजिटमा अस्मिता अधिकारीलाई सुन्न सकिन्छ