Logo

Author: फिल्मी नेपाल

‘बुलाकी’ रिलिज हेरफेर, फागुन १९ लाई नयाँ प्रदर्शन घोषणा

यसअघि कार्तिक १८ लाई प्रदर्शन तय गरेको फिल्म ‘बुलाकी’को रिलिज हेरफेर भएको छ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै तीन महिनापछि मात्रै फिल्म रिलिज हुने घोषणा गरेको छ ।

‘सम्हालिन्छ कहिले मन’ गीत रिलिजः आकाश र सोनामसँग पूजाको दोहोरो प्रेम !

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’मा समावेश शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मको नाम बोल्ने जेम्स प्रधानको संगीत समावेश पुरानो गीत ‘सम्हालिन्छ कहिले मन’लाई नयाँ भर्सनमा सार्वजनिक गरिएको

‘आइसी डिजाइनर रनवे ११’ को र्‍याम्पमा मिसनेपालदेखि आकाश र आँचलसम्म !

काठमाडौँ । दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्‍याम्पमा

‘गोर्खा: बिनिथ द ब्रेभरी’ गोर्खा सैनिकको बहादुरी र मानवताको कथा होः निर्देशक शाही

काठमाडौं। प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट फिल्महरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले

जोडी मिलाइदिन महादेवसँग मिलनको अपिल !

गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कुटुमा कुटु,

चितवनबाट सुरू भयो ‘छड्के २’को छायांकन

अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’ को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ । मुहूर्तसँगै सिनेमाको छायांकनपनि सुरु भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो ।

शान्तिप्रीयको तीज गीत ‘छुनुमुनु’ सार्वजनीक |भिडियो

शान्तिप्रीयको मौलीक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनीक भएको छ । शान्तिप्रीयको शब्दमा तयार गीतमा संगीत संयोजन राकेश सोनीले गरेका छन् । विन्दु बिसीको आवाजमा तीज गीत आएको हो । प्रिज्म

कृष्णजन्माष्टमीमा मल्टिप्लेक्स: फ्रेस नेपाली फिल्ममाथी बासी विदेशी फिल्मको वर्चस्व

कृष्णजन्माष्टमीको अबसरमा शुक्रबारबाट तीन नेपाली फिल्म एकसाथ प्रतिस्पर्धामा उत्रिएका छन् । फिल्म हुन्: ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगन्ज’ । शुक्रबार परेको एक दिने विदा छोप्दै तीन फिल्म प्रतिस्पर्धामा आउँदा

आर्यनको अभिनय रहने फिल्म ’सायरा’ बलिउड निर्देशक देसाईले निर्देशन गर्ने

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच आज सम्झौता भएको छ । मुम्बईमा

आज ‘लण्डन पव’मा अनिल सिंह गुञ्जिने !

गीतसंगीतमा गायक अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै