Logo

Author: फिल्मी नेपाल

यूरोपमा दमदार प्रस्तुति दिएर फर्कियो ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै

चितवनमा ‘कृष्ण लीला’ कन्सर्टः कलाकारसँग सेल्फीमा झुमे दर्शक

कृष्ण जन्माष्टमीको अबसरमा यहि शुक्रबार (भदौ ३) गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ टिमले देशको प्रमुख फिल्म सिटी मध्येको एक टिचवन पुगेर सिधा दर्शकसँग साक्षात गरेको छ ।

झूर फिल्मले दिग्दार सौगात !

अभिनेता सौगात मल्ल नेपाली फिल्मका अभागी ‘हिरो’मा गनिन्छन् । अभिनयमा अब्बल सौगातका वर्षमै दर्जन बराबर फिल्म रिलिज हुन्छन् तर ब्राण्ड सिरिज ‘कबड्डी’ छोड्ने हो भने कमर्सियल रूपमा उनको अभिनय जोडिएका

आँचल स्टारर ‘बर एन्ड बधु’ प्रदर्शन मिति घोषणा

मिलन चाम्सको निर्देशन समावेश चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो

‘सम्हालिन्छ कहिले मन’ गीत रिलिज, आकाशसँग रोमान्टिक पूजा

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । यूके र मुस्ताङमा छायांकन गरिएको

ट्रेलरमा हेर्नुहोस् धिरज र अदिती स्टारर ‘बाबरी’ |भिडियो

धिरज मगर र अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलर प्रेम बिछोड केन्द्रीत छ ।

भदौबाट सर्यो ‘बाबरी’, दशैं रिलिज घोषणा

यसअघि भदौ ३१ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘बाबरी’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले प्राविधिक कारण र प्रचारलाई समय नपुग्ने जिकिर गर्दै दुई हप्ता पछिको मितिलाई आफ्नो

पुर्वेली दर्शकमाझ ‘माईकल अधिकारी’, अपनत्व महसुस गर्ने विश्वास

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माईकल अधिकारी’ले प्रदर्शन मिति नजिकिंदै गर्दा प्रचारलाई थप तीव्र बनाउँदै लगेको छ । यसै बीच शनिबार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले

‘मोडल हन्ट नेपाल २०२२’ बने विवेक र मोनिका

काठमाडौं । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारीले महिला

चितवनमा ‘कृष्ण लीला’ प्रचार, कलाकारसहित लाइभ कन्सर्ट हुँदै

भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकिँदै जादा प्रचारप्रसारमा