
गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित तीज गीत ‘तीज आयो बरिलै’ सार्वजनिक भएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ ‘पतञ्जली’को अधिनमा रहेको संस्था ‘हाम्रो स्वाभिमान’को

यज्ञ विक र शान्ति श्री परियारको स्वरमा तीज गीत ‘भाले मादल’ सार्वजनिक भएको छ । सार्वजनिक डान्सिङ नम्बरमा संगीत राजु सुनामले भरेका छन् । गीतमा शब्द तथा एरेञ्ज पनि राजुको

सञ्चारकर्मी रामजी ज्ञावलीको निर्देशनमा बनेको छोटो फिल्म ‘आराध्या’को ट्रेलर टिजर सार्वजनिक भएको छ । टिजरले फिल्म भित्र एउटा अति व्यस्त परिवारमा जन्मिएको बच्चाको मनोभाव र उक्त परिवारको तस्विरलाई चित्रण गर्न

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा फिल्मका चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद

आगामी सेप्टेम्बरमा अष्ट्रेलियामा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । अष्ट्रेलियाको मेलबर्नमा आगामी सेप्टेम्बर १० मा एनआरएनको फेडेरेसन सकिएसँगै फिल्म फेस्टिभल आयोजना हुने एनआरएन अष्ट्रेलियाले जनाएको छ । नेपाली संस्कृति,

नेपाल सरकारबाट हालै चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त भएका अभिनेता भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार चाबहिलस्थित बोर्ड पुग्दा केसीलाई बोर्डका कर्मचारी र उपस्थित चलचित्रकर्मीहरुले स्वागत गर्दै बधाई

ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत

काठमाडौँ, ४ साउन । चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन

प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर रिलिज भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा प्रदीपलाई पुर्णतः जीवन्त अभिनयमा देख्न सकिन्छ ।

गण्डकी प्रदेश अन्तरगतको धौलागिरी क्षेत्रका कलाकारहरुको साझा संस्था धौलागिरी सांस्कृतिक समितिको आयोजनामा हुनेगरी ‘दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ घोषणा भएको छ । समितिले शनिबार कार्यसमिति बैठक सम्पन्नसँगै