
चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्मको विदेश राइट्स महंगो रकममा विक्री भएको निर्माण कम्पनि बिनिस इन्टटेनमेण्टले दाबी गरेको छ ।

सुवर्ण थापा निर्देशित फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग

समलिङ्गीहरूको कथामा आधारित रहेर छोटो फिल्म ‘मिरा दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । हालै उक्त फिल्मको ट्रेलर रिलिज गरिएको छ । यो फिल्मलाई अनिता पण्डितले निर्माण तथा निर्देशन

फिल्म ‘कृष्ण लीला’को ट्रेलर रिलिज भएको छ । भदौ ३ लाई प्रदर्शन मिति तय गरेको निर्माण टिमले बिहिबार ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा मुख्य कलाकार पुष्प खड्का र श्रद्धा

छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिममा गञ्जागोल उत्पन्न भएको छ । मुख्य कलाकार र निर्माण टिमबीच समन्वय हुन नसक्दा छायांकन नै नगरी फिल्म युनिट काठमाडौं फर्किएको छ ।

नेपालमा औंलामा काउन्ट हुने महिला निर्देशकहरुको सुचीमा आउने नाम हो समुन्द्र भट्ट । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म

दर्शकसँग नजिकबाट साक्षात गर्न फिल्म ‘प्रकाश’ निर्माण टिमले देशका विभिन्न ६ शहरमा प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने ‘प्रमोशनल टूर’ असार ३१ गते चितवनको

खगेन्द्र लामिछानेको लेखन तथा डेब्यू निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा मंगलबार आयोजीत एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्दै औपचारिक रूपमा प्रचार थालनी गरेको

नेपालको सुदुरपश्चिमका केहि जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडीकै बिषयमा गीत निर्माण गरेको छ ।

काठमाडौं । प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ । मिलन आले मगर निर्देशित