
एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मी शर्माले आफ्नो सन्तान प्रेमलाई जोडेर सांगितिक सृजना दर्शक श्रोतामाझ ल्याएकी छिन् । परिस्थितिवस विदेशिन बाध्य छोरीको सम्झनामा तयार पारिएको गीत शुक्रबार इन्टरनेट रिलिज गरिएको

अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर ट्रेलर रिलिज भएको छ । शुक्रबार सार्वजनिक टिजरमा अनमोलसँगै अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । ट्रेलरमा प्रेम र विछोडका भाव व्यक्त

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेत्री स्वस्तिमा नृत्य गर्दै देखिन्छिन् । विशेष भुमिका भनिएको फिल्ममा उनि गीतमा मात्रै

यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ को बुकिङ खूल्ला भएको छ । राजधानीसहित मोफसलका मल्टिप्लेक्स हलहरुले फिल्मको अग्रिम बुकिङ खुलाएका छन् । फिल्मले मल्टिप्लेक्समा प्राथमिकताका साथ राम्रो

युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युवमा ३१ लाख बढीपल्ट हेरिएको छ। थारु भाषामा आफ्नो प्रिय मान्छे एवम्

गायक स्वरुपराज आचार्यको स्वर समावेश गीत ‘यो जीवन’ सार्वजनिक भएको छ । जीवन भोगाइका मर्मस्पर्शी शब्द समावेश गीतमा संगीत कृति न्यौपानेको छ । गीतका शब्द रचनाकार सरला श्रेष्ठले लेखेकी हुन्

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीका बीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए

गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहेको चलचित्रले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा

सुवर्ण थापाको निर्देशनमा बन्दै गरेको फिल्म ‘म’मा अभिनेता नरेन खड्काको इन्ट्रि भएको छ । सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको यो फिल्म निर्माण टिमले फ्लोर पुग्दैगर्दा नरेनलाई भित्र्याएको हो । केहि

राजनराज शिवाकोटी र सम्झना पाण्डेको स्वर समावेश गीत ‘नाचम नाचम..’ सार्वजनिक भएको छ । अङग्रेजी नयाँ वर्षको छेकोमा दर्शकलाई उपहार स्वरुप यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक डान्सिङ नम्बरमा