Logo

Author: फिल्मी नेपाल

अनमोलको वास्तविक परिक्षा

नेपालमा पछिल्ला केहि वर्षयता नामले नै हलसम्म दर्शक उतार्न सक्ने सामर्थ्य राख्ने सोलो अभिनेतामा पर्छन् अनमोल केसी । ‘होस्टेल’ डेब्यू ब्वाई अनमोलले हालसम्म रिलिज भइसकेका सबै फिल्ममा आफ्नो क्रेजलाई प्रमाणित

महजोडीको ‘महापुरूष’ घोषणा

वरिष्ठ हाँस्य कलकार महजोडीको मुख्य भुमिका रहने फिल्म ‘महापुरूष’को निर्माण घोषणा भएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने गरि निर्माण घोषणा गरिएको यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

‘सम्झना बिर्सना’को परेलीः आकाशको अंगालोमा रोमान्टिक पूजा |भिडियो

फिल्म ‘सम्झना बिर्सना’मा समावेश रोमान्टिक गीत सार्वजनिक भएको छ । आगामी जेठ ६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मको निर्माण टिमले गीत सार्वजनिक गर्दै प्रचार थालनी गरेको हो । सार्वजनिक

१२ औं डि. सिने अवार्डः पुष्प उत्कृष्ट अभिनेता, खलपात्रको अवार्ड प्रकाश शाहलाई

शनिबार धुलिखेलमा सम्पन्न १२ औं डि. सिने अवार्डमा फिल्म ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्दा फिल्म ‘मारुनी’ र ‘साङ्लो’ले ६-६ विधामा अवार्ड पाउन सफल भएका छन् । उत्कृष्ट

निमाको ‘रेशमैको डोरी’मा विक्रमसँग उषाको ठूम्का |भिडियो

गायक निमा शेर्पाको स्वर रहेको ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल उषा उप्रेती र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतकार तथा संगीतकार सिएल शर्माका

नेपालमा ‘केजिएफ २’ को रेकर्डः एक हप्ता पहिले नै अग्रीम बुकिङ खुला

काठमाडौं– यो वर्षको सर्वाधिक बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजिएफ २’को नेपालमा एक हप्ता पहिले नै अग्रिम बुकिङ खुला गरिएको छ । नेपालमा हालसम्म कुनै पनि फिल्मको प्रदर्शन हुन एक हप्ता

विक्रमको प्रेमले विक्षिप्त समिक्षा |भिडियो

एबी संकल्प र एलिना चौहानको स्वरमा नयाँ गीति भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युवमा सार्वजनिक गरिएको ‘मन फाट्यो’ बोलको म्युजिक भिडियोमा शब्द र संगीत पनि संकल्पको नै छ ।

कर्मा र भोलाराज स्टारर ‘षट्कोण’ टिजर सार्वजनिक |भिडियो

कर्मा शाक्य र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । यो फिल्म साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको निर्माण कम्पनिले बताउँदै आएको छ । टिजरमा कर्मा एक मर्डर

देशैभरी माओवादी जिताउने भन्दै अरब्रिन्दले ल्याए गीत !

स्थानिय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा पछिल्लो समय निर्वाचनलाई जोडेर कलाकारहरुले सांगितिक प्रस्तुतिहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । यो बीचमा लोकगायक तथा नेकपा (माओवादी केन्द्र)का युवा नेता अरबिन्द्र भट्टराईले

कमल खत्रीको स्वरमा गरिबीको पीडा

काठमाडौं। गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत रिलीज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।