Logo

Author: फिल्मी नेपाल

ओएसआर डिजिटल ‘फर्स्ट ओपन फुटसल’ घोषणा, टिम दर्ता आह्वान

घोडे जात्राको अबसरमा ‘फर्स्ट ओपन फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ । हिमालयन फुटबल क्लबको आयोजनामा चैत १८ र १९ गते हुने ओपन फुटसल प्रतियोगितालाई ओएसआर डिजिटलले मुख्य प्रायोजना गरेको

‘जोगिन्दर मुखियाजी’ मार्फत टेलिभिजनमा शिवशंकरको पुनरागमन

चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् । उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोवल एचडी टिभीबाट चैत्र १०

मन्दीप र श्रृष्टिको पोल्टामा ‘मिस्टर एण्ड मिस नेपाल टिन’ को उपाधि

अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिन को पाचौं संस्करण सम्पन्न भएको छ । काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले ‘मिस नेपाल टिन २०२२’को उपाधि हात

राजनीतिमा लाग्ने कलाकारमाथी दीपकराजको ब्यङ्ग्य !

पछिल्लो दुई दिनयता अभिनेत्री करिश्मा मानन्धर देशको ठुलो दल नेकपा एमालेमा प्रवेशको खबरले सामाजिक सञ्जाल तथा मिडियामा गर्मिलो समाचार बन्यो । समाचारलाई सिद्ध गर्दै मंगलबार करिश्मा एमाले अध्यक्ष केपी शर्मा

बैशाखमा ग्रामीण चलचित्र महोत्सव, गोरखाको लाप्राकमा पक्का

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको

‘हेल्लो जीन्दगी’ गीत रिलिजः लण्डनमा दीपिकासँग प्रेम साट्दै बिक्रम |भिडियो

यहि चैत्र १८ बाट दर्शकमाझ आउन लागेको फिल्म ‘हेल्लो जीन्दगी’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्ममा समावेश ‘लभ सङ्ग’ रिलिज

देखाइसकेपछि किन लुकाएको वर्षा जी ?

अमेरिका भ्रमणमा रहेकी अभिनेत्री वर्षा शिवाकोटिले २ दिन पहिले सामाजिक सञ्जालमा विकिनी अबतारमा तश्विर पोष्ट गर्दै ‘इन्जोइ मूड’ सार्वजनिक गरेकी थिइन् । मिडियादेखि सामाजिक सञ्जालमा उनको बोल्ड अबतारले चर्चा पायो

नीताको ‘ह्रस्वदीर्घ’ निर्देशकमा चन्द्र पन्त अनुबन्धित

अभिनेत्री नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । यसअघि नीताले नै उक्त फिल्मलाई निर्देशन गर्ने चर्चाका बीच नीता पछि हट्दा अब एक्सन कटको

वर्षाले छोडेपछि ‘२ नम्बरी’ गर्न उपासनालाई चिट्ठा !

फिल्म ‘२ नम्बरी’मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छिन् । हालै मात्र अभिनेत्री वर्षा राउतले फिल्म छाडेको चर्चा चलेको थियो । उक्त चर्चा सत्य सावित हुँदा वर्षाको ठाउँ उपासनाले लिएकी

मल्टिस्टारर ‘लाखे’ रिलिज घोषणा, आर आर फिल्मस् ले खरिद गर्यो वितरण अधिकार

मल्टिस्टारर फिल्म ‘लाखे’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनिले प्रदर्शन (वितरण) अधिकार बिक्री गर्दै फिल्मलाई आउँदो वर्षको भदौ ३१ गते प्रदर्शनमा ल्याउने निर्णय गरेको हो । यो फिल्मको