Logo

Author: फिल्मी नेपाल

‘एक्का ट्रायल’:धर्मेन्द्रसँग पवित्राको छमछमी |भिडियो

‘एक्का ट्रायल’ बोलको गीत शुक्रबार युट्युव रिलिज गरिएको छ । सार्वजनिक डान्सिङ नम्बरमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । गायक शिवाकोटीकै संगीत रहेको गीतका शब्द शुवासचन्द्र ढुंगेलले लेखेका

पूजा र आकाश स्टारर ‘सम्झना बिर्सना’ रिलिज घोषणा, आरआर फिल्मस् ले लियो वितरण अधिकार

फिल्म ‘सम्झना बिर्सना’को प्रदर्शन घोषणा भएको छ । निर्माण टिम र वितरण कम्पनि आर आर फिल्मबीचको सम्झौता आदान प्रदानसँगै यो फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो । फिल्म आगामी जेठ

शान्तिको ‘बिरानो शहरमा’ मा राजेश हमाल |भिडियो

अभिनेता राजेश हमाल स्टारर म्युजिक भिडियो ‘बिरानो शहरमा’ रिलिज गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय

छायाँछविको डि सिने अवार्डः सम्मान र पुरस्कार घोषणा

छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस् को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड,

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ टिजर सार्वजनिक |भिडियो

केहि हप्ता पहिले सार्वजनिक पोस्टरबाट चर्चा कमाएको फिल्म ‘चिसो मान्छे’को टिजर ट्रेलर रिलिज भएको छ । निर्माण कम्पनि डिएस डिजिटलले शुक्रबार फिल्मको टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा अभिनेत्री

‘बाँधन मायाले’मा करिश्मासँग लक्ष्मणको ठूम्का |भिडियो

अनु चौधरी र किरण भुजेलको स्वरमा डान्सिङ नम्बर ‘बाँधन मायाले’ सार्वजनिक भएको छ । गीतका शब्द माक्तेन कालुले लेखेका छन् भने संगीत संयोजनमा किरण माइकललाई कालुले नै साथ दिएका छन्

फ्राइडे रिलिजः हलमा ‘आरआरआर’को वर्चस्व, कोभिडपछिको रेकर्डब्रेक ओपनिङ

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट प्रदर्शनमा आएको दक्षिण भारतिय फिल्म ‘आरआरआर’ले नेपाली हल कब्जा गरेको छ । नेपालमा हाल चल्तिमा रहेका प्रायः सबैजसो हलमा यो फिल्मले एकलौटी वर्चस्व कायम गरेको

नेपाल आँउदै हलिउड अभिनेता सिल्भियो सिमाक

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुनगइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि पहिलो पटक नेपाल आउन लागेको

न्यूरोडमा सञ्चालनमा आयो रञ्जना सिनेप्लेक्स

नेपालकै पुरानो सिनेमा हल मध्येको एक न्यूरोडस्थित रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । २०६५ सालबाट बन्द भएको यो हल १३ बर्षपछि रञ्जना सिनेप्लेक्सको नाममा पुनः सञ्चालनमा आएको हो

यस्तो छ पल शाहलाई जेल चलानको अदालतको आदेश (पुर्णपाठ सहित)

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर