Logo

Author: फिल्मी नेपाल

करण जोहरसँग रणवीर र आलियाको टिमअप

लकडाउनले थलिएको बलिउड विस्तारै उठ्ने प्रयत्न गर्दैछ । भारतमा कोभिड महामारीले ठुलो रुप लिँदा फिल्म व्यवसाय अस्तव्यस्त छ । धेरै निर्माण कम्पनिहरु ओटिटी प्लेटफर्मको सहायतामा फिल्म रिलिज गरिरहेका छन् ।

मानसिक रुपमा स्वस्थ रहन हमालको अपिल

अभिनेता राजेश हमालले मानसिक रुपमा स्वस्थ रहन अपिल गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश पोस्ट गर्दै हमालले कोभिड महामारीको कारण लकडाउनमा रहँदा मानसिक रुपमा असामान्य प्रभाव पर्ने भन्दै होसियार

नेदरल्याण्डमा नेपाली फिल्मलाई ठुलो सफलता

सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको

अभिभावक विहीन २५ बालबालिकालाई रमितले गरे १ लाख सहयोग

बढ्दो कोरोना महामारी र त्यसले निम्त्याएको निषेधाज्ञाकाबीच गरिखाने धेरैको जन-जीवन कष्टपुर्ण बन्दैछ । यो बीचमा पनि असहायहरुलाई आश्रय दिने उद्देश्यले निश्वार्थ भावनाले सहयोगी संस्था चलाइरहेका विभिन्न नामका गृहहरु सहयोगी हातहरुको

भोकापेटलाई सहयोग गर्दै श्वेता लेख्छिन्ः ‘अर्काको दुःख आफ्नै लागेर रोइन्छ’

कोरोना महामारीपछिको निषेधाज्ञाबीच बेसहारा बनेकाहरुलाई नियमित खाना खुवाउँदै आएको हाम्रो टिम नेपाललाई अभिनेत्री श्वेता खड्काले १ लाख बढि रकम सहयोग गरेकी छिन् । श्वेताले हालसम्म १ लाख ३० हजार रुपैयाँ

शिव परियार र रचना रिमालले ल्याए ‘सुनको चन्द्रमा’ |भिडियो

गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको

दीलिप र रमितले पुर्‍याए १७ सय परिवारलाई राहत, ८० काटेका वृद्धलाई अशक्त भत्ता दिने

अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुङ्गानाको पहलमा पूर्वी मोरङ्ग जिल्लाको पथरी-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा कोरोना पीडीतलाई राहत उपलब्ध गराइएको छ । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’

‘भ्वाइस अफ नेपाल’ प्रसारण नहुने

कोरोना महामारीका बीच पनि गत हप्तासम्म प्रसारण जारी रहेको गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको प्रसारण रोकिएको छ । हरेक हप्ताको शुक्रबार र शनिबार टेलिभिजनमा प्रसारण हुँदै

प्रविण र प्रतिमाको ‘माया लाईसक्यो’ |भिडियो

गायक प्रविण वेडुवाल र प्रतिमा केसीको स्वरमा गीत ‘माया लाईसक्यो’ रिलिज भएको छ । सप्तक म्युजिकको तर्फबाट सार्वजनिक उक्त गीतमा प्रविण र प्रतिमाले मायाप्रेमका गन्थन पस्केका छन् । सिएल शर्माको

पत्रकार महासंघ एसोसिएट प्रदेशलाई फिल्म निर्माता पौडेलबाट १ लाख सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग