
नजिकिँदो तिहार पर्वलाई लक्षित गरेर गायिका एलिना चौहानले गीति भिडियो सार्वजनिक गरेकी छिन् । युट्युवमा उनको आफ्नै च्यानलमा अपलोड गरिएको भिडियोमा उनि स्वयंम पनि फिचर्ड छिन् । ‘मेरो प्यारो भाइ’

अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको दोस्रो सहकार्य रहेको गीति भिडियो ‘रिसायौ कि’ सार्वजनिक भएको छ । भिडियोमा आकाश र अञ्जलीको प्रेमिल पल देख्न सकिन्छ । यो भिडियोलाई सचित

निल पुनः र मेलिना राईको स्वर समावेश ‘अच्छा लेकिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दाईको रेकर्डस्’ नामक युट्यूव च्यानलबाट सार्वजनिक भिडियोको गीतमा शब्द संगीत पनि गायक पुनः को

बडा दशैंको पहिलो दिन घटस्थापनाको अबसरमा दशैं र तिहार विशेष भन्दै गीति भिडियो ‘सलल झलल’ सार्वजनिक गरिएको छ । यो गीतमा टिका शिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता

काठमाडौं । गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगीतिक कोसेली ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप मुनामदनको झल्को दिने गरी ‘राजाको हात्ती’ ल्याएका हुन् ।

सन्दीप भट्टराईको शब्द संगीत समावेश म्युजिक भिडियो ‘मलाइ भुलिदिनु’ सार्वजनिक भएको छ । गीतमा निशान भट्टराईको स्वर समावेश छ । भिडियोको निर्माता पनि सन्दीप नै हुन् । किरण माइकल घिमिरे

विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गायक रामकृष्ण ढकाल र अन्जु पन्तको युगल स्वर रहेको गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् । गीतमा

अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र

गजलकार सुरेश वाग्लेको गजल ’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेखनको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो