
जीवन बडु र आकृति मिश्रमको स्वर समावेश गीति भिडियो ‘रामपियारा भर्सेज रामपियारि’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत र्यापर जगत तिरुवाको छ । विशालकुमार महराले निर्देशन तथा कोरियोग्राफी गरेको

कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ। सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी: नेपाली चलचित्र’ क्षेत्र

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती २०२० को ‘मस्ट डिजारेवल वुमन’ घोषित भएकी छिन् । टाम्स अफ इण्डिया ग्रुपमे वलिउडसहित भारतिय मनोरञ्जन क्षेत्रका विभिन्न महिलाहरुमा गरेको सर्वेक्षणमा रिया पहिलो

लकडाउनले थलिएको बलिउड विस्तारै उठ्ने प्रयत्न गर्दैछ । भारतमा कोभिड महामारीले ठुलो रुप लिँदा फिल्म व्यवसाय अस्तव्यस्त छ । धेरै निर्माण कम्पनिहरु ओटिटी प्लेटफर्मको सहायतामा फिल्म रिलिज गरिरहेका छन् ।

अभिनेता राजेश हमालले मानसिक रुपमा स्वस्थ रहन अपिल गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश पोस्ट गर्दै हमालले कोभिड महामारीको कारण लकडाउनमा रहँदा मानसिक रुपमा असामान्य प्रभाव पर्ने भन्दै होसियार

सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको

बढ्दो कोरोना महामारी र त्यसले निम्त्याएको निषेधाज्ञाकाबीच गरिखाने धेरैको जन-जीवन कष्टपुर्ण बन्दैछ । यो बीचमा पनि असहायहरुलाई आश्रय दिने उद्देश्यले निश्वार्थ भावनाले सहयोगी संस्था चलाइरहेका विभिन्न नामका गृहहरु सहयोगी हातहरुको

कोरोना महामारीपछिको निषेधाज्ञाबीच बेसहारा बनेकाहरुलाई नियमित खाना खुवाउँदै आएको हाम्रो टिम नेपाललाई अभिनेत्री श्वेता खड्काले १ लाख बढि रकम सहयोग गरेकी छिन् । श्वेताले हालसम्म १ लाख ३० हजार रुपैयाँ

गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको

अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुङ्गानाको पहलमा पूर्वी मोरङ्ग जिल्लाको पथरी-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा कोरोना पीडीतलाई राहत उपलब्ध गराइएको छ । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’