
फिल्म ‘कृष्ण लीला’को नयाँ गीत रिलिज भएको छ । निर्माण टिमले शुक्रबार उक्त फिल्ममा समावेश ‘डियर बन्न मन छ’ बोलको गीत युट्युव रिलिज गरेको हो । फिल्मले यसअघि नै आगामी

फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण कम्पनिले आँधी तुफानको सिक्वेल निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको फिल्म

अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घघाटन गरेकी छन् । ठकुरी यो कन्सल्टेन्सीको ब्राण्ड एम्वेस्टर हुन । काठमाण्डौको नयाँ बानेश्वरमा खुलेको नयाँ शाखाको उपासना सहित मिस

अर्जुन थापाको शब्द तथा संगीत रहेको ‘पिपलु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् । रोमान्टिक शैलीमा बनेको गीतको भिडियोमा अभिनेता

पुष्पन प्रधानको स्वरमा मार्मिक प्रेमभाव बोल्ने गीति भिडियो ‘काली’ सार्वजनिक भएको छ । पुष्पनले आइतबार परेको जन्मदिनको अबसर पारेर गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । ‘तिम्ले बिर्स्यौ कसरी त्यहि अचम्म

‘अनानिक ब्युटी सलोन एण्ड स्पा’ को पाँचौ शाखाको ओपनिङ बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले यो सँगै नेपालमा पाँच वटा शाखा खोल्न सफल भएको हो ।

अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतिय फिल्म ‘थिरिमाली’मा आवद्ध भएकी छिन् । कलाकार छनोटसँगै लोकेशनको खोजीमा नेपालमा रहेको उक्त फिल्मको निर्माण टिमले स्वस्तिमालाई अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो । स्वस्तिमा र

दयाहाङ राई र नम्रता श्रेष्ठले ‘वरदान’ नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो

समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन्

सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागी अुनमती लिएको