
गायिका मेचु धिमाल र गायक विकाश लिम्बुको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी कलल’ बोलको गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ

२७ डिसेम्बरबाट बलिउड सुपरस्टार सलमान खान ५५ वर्षका भएका छन् । बक्सअफिसका हिट मेशिन मानिने उनको भारतसँगै विश्वभर जबरजस्त फ्यान फलोइंग छ । कोरोनाका कारण यसपालीको जन्मदिन परिवारसँग मनाएका उनले

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी

हाँस्यकलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन को अवसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन्

काठमाडौं– द्धन्द निर्देशक एवम् नेपाली फिल्मका चर्चित भिलेन राजेन्द्र खड्गीले केहि समयअघि एक टेलिभिजनमा दिएको अन्तर्वाताले सामाजिक संजालमा खुब चर्चा पायो । ट्रोलदेखि टिकटकसम्म बने । टिकटक बनाउनेको भिडमा एक

स्टार अभिनेता विराज भट्टको डेब्यू निर्देशकिय फिल्म ‘साङ्लो’ युट्युव रिलिज भएको छ । डिजिटल कम्पनि बुढासुब्बा डिजिटलले फिल्मलाई बिहिबार युट्युव प्रिमियर गरेको हो । फिल्ममा विराज नै लिड अभिनेता छन्

सुपर हिट फिल्म ‘छक्का पञ्जा ३’ एन्टरनेट प्रिमियर गरिएको छ । डिजिटल कम्पनि हाइलाइट्स नेपालले बुधबार फिल्मलाई इन्टरनेटमा रिलिज गरेको हो । फिल्मले इन्टरनेटमा इनिसियल भ्यूज गज्जब पाएको छ ।

आइतबारदेखि तातिरहेको नेपाली राजनीतिक माहोलले संसदिय व्यवस्थाबारे जानकार कोहि पनि अछुतो छैनन् । जनताबाट निर्वाचित प्रतिनिधि सभा असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारीको मिलेमतोमा विघटन हुँदा

देश आधुनिक युगमा प्रवेश गर्दासम्म पनि नेपाली समाजमा छाउपडी प्रथा विधमान छ । सरकार, सामाजिक अभियन्ताले भाषणमा यसको चर्को बिरोध गर्छन्, तर सामाजिक स्तरबाट यो कु-प्रथा अझै हट्न सकेको छैन

सञ्चारमर्मी ज्ञानु राईको निर्देशनमा तयार म्युजिक भिडियो ‘उभौली’ युट्युवमा रिलिज गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सिमान्त राईले गरेका हुन् । किराँती रीतिरिवाज र