Logo

Author: फिल्मी नेपाल

रिलिज पुर्व सामाजिक कार्यमा ‘रातो टिका निधारमा’को पाइला

दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर फिल्म ‘रातो टिका निधारमा’ले दशैंको छेकोमा खुशियाली साटेको छ । कलाकारसहितको निर्माण टिम मंगलबार पुगेर सहयोग पनि गर्यो, आत्मियता पनि

‘कमेडी च्याम्पियन’ लाई छानिए २४ प्रतिस्पर्धि

केहि महिनाअघि घोषणा गरिएको रियालिटी शो ‘कमेडी च्याम्पियन’को लागी अडिसन मार्फत २४ प्रतिस्पर्धि छनोट भएका छन् । आयोजक कम्पनिले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै डिजिटल र फिजिकल अडिसन मार्फत २४ प्रतिस्पर्धि

प्रेम परियारको स्वरमा ‘पोई पर्यो काले’को ‘मायाले मलाई’

बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । ‘नाई नभन्नु ल २’ फिल्ममा गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई

जीवन दर्शन सिकाउने सत्याकृतको ‘हजार जुनी’ (भिडियो)

समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको गीत लिएर आएको छ । प्रकृती, प्रेम,

‘कबड्डी कबड्डी कबड्डी’ आक्रामक ओपनिङ

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले आक्रामक सुरवात गरेको छ । संविधान दिवसको अबसरमा परेको विदा लक्षित रिलिजलाई दर्शकले साथ दिएका छन् । सुरुवाती शोजदेखि नै फिल्म प्रदर्शनरत अधिकांश

‘छ माया छपक्कै’ ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएको छ । शुक्रबारबाट सिनेमा हल र युट्युवमा एकसाथ ट्रेलर रिलिज गरियो । राजधानीमा एक कार्यक्रम गरेर निर्माण टिमले कमेडी, प्रेम र सस्पेन्स बोल्ने

‘कोका कोला तु’ गायक टोनी कक्कडको काठमाडौंमा लाइभ !

‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेभएको छ । सि. एन. आई. इभेन्ट्सको तर्फबाट

रिमासँग भुवनको विहे, मण्डपमा नाँच्दा यस्तो देखियो ।

फिल्म मिस्टर नेपालीको “नाचौँन छम्म छम्म” बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायिका रिमा विश्वकर्मासँग नायक भुवन केसीलाई विवाह मण्डपमा देख्न सकिन्छ भने गीतमा दुवैले ठुम्का समेत लगाएका छन्

‘क्याप्टेन’ निर्देशनमा दिवाकरमाथी भुवन केसी हाबी थिए ?

निर्देशक दिवाकर भट्टराई गत बर्षको फागुनमा फिल्म ‘क्याप्टेन’ रिलिजपछि यतिबेला फुर्सदमा छन् । तर हालै बाहिरिएको एक खबरले उनि नयाँ फिल्मको तयारीमा जुटिरहेका छन् । ‘तिमीसँगै हुने मन छ’ नाम

‘साहो’को कब्जामा मल्टिप्लेक्स, ‘मारुनी’लाई भन्दा पाँच गुणा बढि शो

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको भारतिय फिल्म ‘साहो’को चर्चा चुलिँदो रहँदा नेपाली हलहरुमा यो फिल्मको बुकिङ खुलेको छ । भारत मात्र नभइ बलिउडले अधिपत्य जमाएका विभिन्न देशका फिल्म प्रतिक्षत छ ।