‘पोइ पर्यो काले’ औपचारिक घोषणा, सृष्टि छोडेर पूजासँग सौगातको पेरिङ
शिशिर राणाको निर्देशनमा बन्न लागेको फिल्म ‘पोइ पयो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । छायांकन सुरु नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा