Logo

Author: फिल्मी नेपाल

‘लाज शरणम्’ हेरपछि बालेनले गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चलचित्र ‘लाज शरणम्’ हेरेर प्रमुख अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’को तारिफ गरेका छन् । दोस्रो हप्तामा प्रदर्शनरत चलचित्र हेर्न हल पुगेका बालेनले धुर्मुसको

‘हेल्लो काँशीराम’ फर्स्टलुक सार्वजनिक, रिलिज मिति घोषणा

पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ ।

जन्मदिनमा प्रदीपलाई ‘सुपरस्टार’ ट्याग दिँदै ‘पिताम्बर’को एक्सनपूर्ण टिजर रिलिज

प्रमुख अभिनेता प्रदीप खड्काको जन्मदिनको अबसरमा फिल्म 'पिताम्बर'को एक्सनप्याक टिजर सार्वजनिक गरिएको छ ।

हिन्दी गीतमा हरिसँग सृष्टिको रोमान्स |भिडियो

काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका नेपाली मोडल हरि पाण्डे यति बेला एउटा नयाँ हिन्दी गीतको भिडियो मार्फत दर्शकमाझ आएका छन् । मोडल सृष्टि खड्कासँग पाण्डेले अनस्कृन रोमान्स गरेको

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू

काठमाडौं । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू भएको छ। रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुनेछ। महोत्सवको

ट्रेलरमा हेर्नुहोस् कर्णालीको कथा बोल्ने ‘द्रौपदी’ |भिडियो

चैतको ८ गतेबाट रिलिजमा आउने फिल्मले कर्णालीको सुन्दरता, जनजीवन, रोजगारीको अभावमा मुग्लान जानुको पीडा र एक महिलाको कथा भन्छ ।

‘राजागंज’ अभिनेत्री मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग फिल्म फेस्टिभलको जुरीमा मनोनित

काठमाडौं । आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला

‘आउटलः दफा २१९’को गीतमा मिस्टर डीको ‘अन्धो कानुन’

काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो

पोस्टरमा हेर्नुहोस् ‘बलिदान’ डेब्यू गर्ल कविता

काठमाडौं । आगामी वडा दसैँको फूलपातीलाई रिलिज घोषणा गरिएको चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रको भुमिकामा डेब्यू अभिनेत्री कविता रायले

बलियो कमब्याकमा ‘कन्फिडेन्ट’ सुशीलः मेटिएला अनलक्कीको ट्याग ?

काठमाडौं । ‘अनलक्की हिरो’को ट्याग पाउँदै आएका अभिनेता हुन् सुशील श्रेष्ठ । सुगठित शरिर, पर्दामा विषय सुहाउँदो प्रस्तुतिबीच सुशील अभिनित पछिल्ला फिल्मले आशातित सफलता नपाउँदा उनि बलियो कमब्याक पर्खिरहेका छन्