Logo

Author: फिल्मी नेपाल

पोस्टरमा ‘फेरि रेशम फिलिली’ !

काठमाडौं ।  फिल्म ‘फेरि रेशम फिलिली’ निर्माण टिमले दोश्रो पोस्टर रिलिज गरेको छ । सार्वजनिक पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ

‘दुखी आत्मा’ गीतः रोमान्टिक दया र आँचल |भिडियो

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’मा समावेश पहिलो गीत ‘जुनी जुनी भरिलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर छ

अनुपबिक्रम, सौगात र गीताञ्जली स्टारर ‘जार’ अफिसियल रिलिज घोषणा

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी बैशाख २६ ( मे

ट्रेलरमा हेर्नुहोस् बाल-विवाह विरूद्धको ‘जुनाः एक व्यथा’ |भिडियो

काठमाडौं । बाल-विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा

‘हल्कारा’ नेपाली ओटीटी ‘एमएसएम भिडियो’मा रिलिज

काठमाडौं । ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसमा चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ । गत वर्ष नेपालमा रिलिज

‘जनै हराएको बाहुन’मा सारङ्गी हिरो विजय बराल !

काठमाडौं । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई

गीतमा हेर्नुहोस् ‘जुना’को ‘आमाको मुहार’

काठमाडौं ।आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत,

‘मिसिङः केटी हराएको सूचना’ प्रिमियर रिभ्यू: ‘फरक जनरा र फ्रेस कथा’

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार भव्य प्रिमियर शो सम्पन्न गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय

सामाजिक सञ्जालमा चर्चा बढाउँदै ‘होस्टेल ३’को ‘टिक टिक टिक’

काठमाडौं । आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा

सलोनीसँग मिलेर राजेश पायलले ल्याए ‘कलेजकी सुन्दरी’

काठमाडौं । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र सलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’को शब्द रहेको