Logo

Author: फिल्मी नेपाल

३१ विधामा अवार्ड प्रदान गर्दै नेपाल अफ्रिका फिल्म महोत्सव सम्पन्न

काठमाडौं, १२ फागुन । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप

‘न्याय’ शीर्षकमा ‘आउटलः दफा २१९’को ‘र्‍याप प्रतियोगिता’ घोषणा

काठमाडौं । यहि फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को निर्माणपक्षले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो

उत्साहजनक शोसहित प्रदर्शनको सम्मुखमा ‘फेरि रेशम फिलिली’

काठमाडौं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। सिनेमालाई देशभरका हलहरूले प्राथमिकताका साथ शोज उपलब्ध गराएका छन् ।

मल्टिप्लेक्सको प्राथमिकतामा ‘लाज शरणम्’, अग्रिम बुकिङ खुला

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै

प्रचारलाई आक्रामक बनाउँदै टिम ‘मायावी’

काठमाडौं । बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को निर्माण टिम प्रचारप्रसारलाई आक्रामक बनाउँदै अघि बढिरहेको छ । सिधा पब्लिकमा पुग्नेगरि देशका विभिन्न १२ शहरमा ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ

डलर भित्र्याउन फिल्म निर्माण गरेको ‘लाज शरणम्’ निर्माताको कथन !

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणमा लगानीको लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको उनको भनाइ

‘पाटन फेस्ट २०२५’ हुँदै, एकसाथ चार ब्याण्डको प्रस्तुति रहने

काठमाडौं । आगामी चैत २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा एकसाथ चार ब्याण्डले

कमब्याकमा सुपुष्पाको परिक्षा

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो

‌चलचित्रले समाजलाई सकारात्मक दिशामा डोर्‍याउनुपर्छ: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्रले सकारात्मक सन्देश दिनुपर्ने बताएका छन् । नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताए । मानिसलाई

फ्लोरमा ‘कल्ली’, कमब्याकले उत्साहित उत्तम !

काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका