Logo

Author: फिल्मी नेपाल

सेन्सर बोर्डबाट ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । गतसाता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको पात्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेपछि अदालतले केन्द्रीय

प्रियंका पुत्री आयंकाको म्युजिक भिडियोमा डेब्यू |भिडियो

  काठमाडौं । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द र संगीत रहेको छ । यो गीत २०१८ मा

काठमाडौंमा प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली गुञ्जिने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’

गोरखाबाट फ्लोरमा तुलसी घिमिरेको ‘पहाड’

काठमाडौं । पाका निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गतेबाट फ्लोर गएको फिल्मको निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि

‘होस्टेल ३’को ट्रेलर सार्वजनिक |भिडियो

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो

‘कल्ली’को छायांकनका लागि काठमाडौंमा उत्तम प्रधान

काठमाडौं । भोलि (शनिबार)बाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि अभिनेता उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । फिल्ममा उत्तमको

हरिवंशको पुर्नजन्म लिएर आयो ‘भूठान’ टिजर |भिडियो

काठमाडौं । हरिवंश आचार्यको प्रमुख अभिनय रहेको चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ

‘फेरि रेशम फिलिली’ हाँसोको पूर्ण प्याकेज: निर्देशक महर्जन

काठमाडौं । २०७२ सालमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रूपमा झण्डै १० वर्षपछि ‘फेरि रेशम फिलिली’ आउँदैछ । अर्को हप्ता (फागुन १४) बाट दर्शकमाझ आउने यो फिल्म सार्वजनिक

सुमीलाई ‘मिसेस भोग नेपाल’को उपाधि, सिवाकोटी बनिन् ‘कमर्सियल एम्बासडर’

काठमाडौं। हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’

डा. पोखरेलको कविता संग्रह ‘विलोल शब्द वल्लरी’ र तीन भिडियो एकसाथ लोकार्पण

काठमाडौं । डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो