Logo

Author: फिल्मी नेपाल

पोखरेलको ‘बन्दी’ घोषणा, लक्ष्मण सुनारले निर्देशन गर्ने

काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गर्दै पोखरेलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । यो फिल्ममा ‘बुलाकी’ फेम्ड

एक्सनको ज्ञान शुन्य थियो, ‘दान्भी’बाट धेरै सिकेँः पूजा शर्मा

काठमाडौं । लभस्टोरी फिल्ममा काम गरेकी अभिनेत्री पूजा शर्मा यो पटक फरक अन्दाजमा पर्दामा आउँदैछिन् । नेपालमा रेखा थापापछि एक्सन जनरामा फर्न्ट लाइनर अभिनेत्रीको अभाव हुँदा एक्सन अबतारमा आउँदै गरेकी

ओटिटीमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’, विश्वभरबाट हेर्न सकिने

काठमाडौं। हिट फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो चलचित्र शनिबार ‘सिनेमाघर एप’मा रिलिज

ट्रेलरमा हेर्नुहोस् ‘ईश्वर’ | भिडियो

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय

‘ह्रस्व दीर्घ’मा यस्तो छ नीता अबतार

काठमाडौं । नीता फिल्मस् को ब्यानरमा तयार फिल्म ‘ह्रस्व दीर्घ’ले प्रमुख अभिनेत्री नीता ढुङ्गानाको लूक्स सार्वजनिक गरेको छ । प्रदर्शन हुन १ सय १ दिन बाँकी रहँदा त्यसैको छेकोमा सार्वजनिक

जापानमा बम्पर ‘फर्की’ फर्की’, अनमोललाई जोगाउनै हम्मे हम्मे !

काठमाडौं । नेपालमा सफलताको तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘फर्की फर्की’ यतिबेला देशबाहिर समेत प्रदर्शनको क्रममा छ । विभिन्न देशमा ऐतिहासिक सफलतासहित दर्शकको रेकर्डब्रेक साथ पाएको यो फिल्मको आइतबार जापान प्रिमियर

चितवनमा ‘अस्ट्रेलियन दुल्हा’ !

काठमाडौं । ‘अस्ट्रेलियन दुल्हा’ नाममा नेपाली फिल्म बन्ने भएको छ । यो फिल्मको आइतबार चितवनबाट छायांकन समेत सुरू भएको छ ।पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ

फेरी भेट्ने प्रतिक्षामा राजनराज र टिका |भिडियो

काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका सानुको आवाजमा नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ । टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका

दीपेन्द्रको ‘पचेडा’मा चेपाङको जीन्दगी |भिडियो

काठमाडौं। कुनै समय म्युजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्ययन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री

फ्लोरमा ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार