Logo

Author: फिल्मी नेपाल

नेपालसँगै विश्वका दुई सय ५० शहरमा ‘महाजात्रा’ एकसाथ रिलिज हुने

काठमाडौं । चैत्र ९ गतेबाट नेपाली हलमा प्रदर्शनको लागि तयार फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई

पुजार सार्की’को सेटबाटै आर्यनको भिडियो भाइरल, निर्देशकलाई तनाव !

काठमाडौं। छायाङ्कनमा रहेको चलचित्र ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । चलचित्रका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने

वविनासँग बुद्धी तामाङको ‘टुना मुना’ !

काठमाडौं । बबिना भट्टराईको गीत “टुना मुना” सार्वजनिक भएको छ । युवा र युवतीको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत बबिना

‘लन्डन टु पेरिस’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक सिनेमा ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक

‘उपहार’ गीतमा युवाहरूको पीडा |भिडियो

काठमाडौं । गत शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘उपहार’मा समावेश ‘खाडीमा भेटौंला’ बोलको गीत युट्यूव रिलिज गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर समावेश हुँदा अर्जुन पोखरेलको संगीत र प्रमोद

‘बद्री बहादुर’ले सार्वजनिक गर्‍यो ‘पुलिस दाई’ |भिडियो

काठमाडौं। आगामी चैत्र २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा

केपी ओलीसँग सिनेमा संवाद गर्दै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र

‘पुजार सार्की’मा मैतबहादुर प्रदीप, बाहिरियो क्यारेक्टर तश्विर !

पोखरा। यति बेला अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यसैबीच अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पार्दै

‘उपहार’को उत्साहजनक ओपनिङ

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साहजनक व्यापारको सुरूवात गरेको छ । रिलिजको पहिलो दुबै दिन बिदाको फाइदा उठाएको फिल्मले शनिबार देशभरका हलमा ८० प्रतिशत माथिको अकुपेन्सी कायम गरेको

दर्शकले रुचाए ‘रङ्गेली’मा आर्यनको केमियो

काठमाडौं। शुक्रवारदेखि प्रदर्शरत नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । चलचित्रको क्लाइमेक्समा खलपात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक रुचाएका छन् । आर्यनको सोही भूमिकाको