Logo

Author: फिल्मी नेपाल

बेलायतमा नेपाल डेल्फिकले गर्‍यो नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो

पाँचथरमा ‘जारी’ निर्देशक सुब्बाको ‘मनसरा’ इण्डक्ल्याप

काठमाडौं । डेब्यू फिल्म ‘जारी’को सफलताले उत्साहित निर्देशक उपेन्द्र सुब्बाले दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकाएका छन् । अभिनेता दयाहाङ राईको सेड्यूअल नमिल्दा तमाबमा रहेका सुब्बाले अमेरिकाबाट फर्केका दयालाई लिएर फिल्मको

प्रमोद र त्रिशालाको स्वरमा यस्तो बन्यो एआई प्रविधिमा तयार पारिएको गीत |भिडियो

काठमाडौं । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको

सोमबारदेखी ‘द पोएट आइडल’ सिजन २

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो

‘उपहार’को लागि अष्ट्रेलियाबाटै सुष्माको स्वरांकन

काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी

सौगात र मलिका स्टारर ‘अगस्त्य’ गीत रिलिज

काठमाडौं । फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको

एक दशकपछि नयाँ एल्बमको तयारीमा कर्मा ब्याण्ड

काठमाडौं । ‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ।।’ गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ

भ्यालेन्टाइनमा दरबारमार्गमा गुञ्जिदै एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान दरबारमार्गमा गुञ्जिने भएकी छिन् । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर एलिनाले यही माघ २८ गतेका दिन दरबारमार्गको मन्नत प्यालेसमा गायन प्रस्तुति दिने भएकी हुन् । कार्यक्रममा

फागुन १ गतेबाट हल बन्द गर्ने ‘गोपीकृष्ण मुभिज्’को घोषणा

काठमाडौं । आगामी फागुन १ गतेबाट चाबहिलस्थित गोपिकृष्ण फिल्म हल बन्द हुने भएको छ । फिल्म हल सञ्चालन गरेको व्यवस्थापन कम्पनि गोपी कृष्ण मुभिज् प्रा.लि.ले प्रेस विज्ञप्ति जारी गर्दै फिल्म

फिल्मी फ्राइडेः पर्दामा दयाहाङ भर्सेज दयाहाङ

काठमाडौं । गत बैशाखमा नयाँ वर्षको छेकोमा पर्दामा आफैसँग भिडेका अभिनेता दयाहाङ राई पुनः दुई फिल्मका साथ आमने सामने भएका छन् । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई फिल्म ‘हात्तिछाप’ र