Logo

Author: फिल्मी नेपाल

किरणको आधा दु:ख घटाउँदै सम्राट र लालना |भिडियो

काठमाडौं। गायक किरण भुजेलको स्वर रहेको गीत ‘आधा दु:ख घटाएर’को भिडियो सार्वजनिक भएको । वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ ।

बर्लिनका गोल्डेन बेयर विजेता ‘निफ’को प्रमुख निर्णायक

काठमाडौं । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने

श्रेष्ठले ल्याइन् महिला सशक्तिकरण बोल्ने म्युजिकल फिल्म

काठमाडौं। महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको

रेखा थापाको ‘उपहार’ शीर्ष गीत सार्वजनिक | भिडियो

काठमाडौं । रेखा थापाको निर्माणमा तयार फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ ।

व्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’ रिलिज घोषणा

काठमाडौं । दक्षिण भारतीय चर्चित कलाकार व्रह्मानन्दमको जन्मदिनमा पोस्टर सार्वजनिक गर्दै फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिकसँगै निर्माण टिमले वर्ष २०८१ को असोज ११

जुनमा नेपाल अमेरिका चलचित्र महोत्सव हुने

वासिङ्गटन डीसी। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुनेभएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र महोत्सवसका

‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका !

काठमाडौं। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा

उषा उप्रेतीको नाटकिय प्रेममा फसे एलपी शर्मा |भिडियो

काठमाडौं । प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

कास्कीकोटबाट फ्लोरमा ‘पुजार सार्की’

पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मंगलबार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र फ्लोरमा गएको छ

‘मोदीबेनी’ शुभमुहूर्त, अमर प्रतापसँग जोडी बाँध्दै वर्षा

काठमाडौं। मङ्गलवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मंगलबार नै चलचित्र युनिट छायांकनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख