Logo

Author: फिल्मी नेपाल

आँचल स्टारर भारतीय फिल्म ‘हिटम्यान’ टिजर पोस्टर रिलिज

काठमाडौं। नेपाली फिल्मलाई विश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित निर्माण भएको इन्डो नेपाली फिल्म ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस

दयाहाङसँग पर्दामा फर्किँदै मैयाँ !

काठमाडौं । आठ वर्षअघि ‘कबड्डी कबड्डी’ फिल्ममा सहकार्य गरेको एक चर्चीत जोडीलाई दर्शकले पुनः एकसाथ पर्दामा देख्न पाउने भएका छन् । दयाहाङ राई र रिश्मा गुरुङको जोडी पुनः एकसाथ दर्शकमाझ

‘मायावी’ र ‘अन्जिला’ ‘ईन्ड क्ल्याप’, प्रदर्शन कहिले ?

काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब

‘बुलबुल’ निर्देशकको ‘भूठान’ घोषणा, मुख्य भूमिकामा हरिवंश र दयाहाङ

काठमाडौं । सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् ।

सिनेमाघर एपमा आयो ‘पानीफोटो’, विश्वभरबाट हेर्न सकिने

काठमाडौं। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।

रिमेक भर्सनमा हेर्नुहोस् सुपरहिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ |भिडियो

काठमाडौं। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो। ३३ बर्ष अघि निर्माण

भिमको पालाम गीत ‘मिम्जिमा ए’ मन्त्री किराँतीद्वारा विमोचन

काठमाडौँ । बिहिबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीद्वारा सार्वजनिक गरिएको

‘तेल भिसा’ कास्टिङ लाइनअप पूरा

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ। कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ। सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८

‘रङ्गेली’मा अर्पणको भगवान दादा अबतार

काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ

‘दुई कदम’ गीत रिलिज, इओनसँग वर्षाको छमछमी

काठमाडौं । मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमको तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु