Logo

Author: फिल्मी नेपाल

‘टिभी फिल्मी’ अब नारी टेलिभिजन, बुधबारबाट प्रशारण आरम्भ

नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा ‘नारी टेलिभिजन एचडी’ले बुधबारबाट आफ्नो प्रशारण प्रारम्भ गरेको छ । यसअघि गोपिकृष्ण मुभिज अन्तर्गतको (टिभी फिल्मी) च्यानल नाम रुपान्तरणसँगै ‘नारी’ टिभी बनेको हो ।

‘बगान’ ट्रेलर रिलिजः एकल आमालाई निःशुल्क फिल्म देखाउने घोषणा

काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै

‘११ औं नेपाल अफ्रिका फिल्म महोत्सवमा छानिए १२ देशका २२ फिल्म

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म

गेहेन्द्र धिमाल फाउन्डेसनले गर्यो लैङ्गिक अल्पसंख्यक कला प्रदर्शनी

काठमाडौँ। गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित ‘सिलाएका सपनाहरू’ थिममा रही ‘द प्राइडस् प्यालेट’ फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ । यो कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको

‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिकमा मेनुका प्रधान

अभिनेत्री मेनुका प्रधान दि कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन बुधबार चेक रिपब्लिक पुगेकी छिन् । उनी अभीनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वर्ल्ड प्रिमियर हुँदैछ । मेनुकाको

वक्सअफिसमा ‘परस्त्री’को हरिबिजोग

गत बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ फ्लपको बाटोमा अघि बढेको छ । फिल्मले प्रदर्शनको पहिलो तीन दिनमा जम्मा पाँच लाख आसपासको मात्रै कमाई गरेको छ । फिल्मको सुरुवात सुखद रहेन

रामबाबुको फिल्मबाट नीकिताको कमब्याक पक्का !

सन् २०१७ की मिस नेपाल निकिता चाण्डक डेब्यू फिल्म ‘साङ्लो’पछि ठुलोपर्दामा देखिएकी छैनन् । अब भने उनको कमब्याक पक्का भएको छ । उनि रामबाबु गुरुङको निर्माणमा बन्ने ‘राजागन्ज’ नामको फिल्मबाट

मुभि पोइन्टको वेभ सिरिजमा कलाकारको जम्बो टोली !

वेभ सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो । मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई

फेवा तालमा अनुषासँग भेटिए विल्सन |भिडियो

विल्सनविक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ । इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो । विल्सन विक्रम

पुनः हिन्दी फिल्मको बलमिच्याइँ,अन्ततः बिहिबार नै रिलिज भयो ‘परस्त्री’

नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज हुँदै आएका छन् । फिल्म निर्माताहरूको संस्था चलचित्र निर्माता संघ र वितरण संस्था चलचित्र संघको सहमतिमा अघिल्लो हप्ता रिलिज हुने फिल्मलाई कम्तिमा एक हप्ता शोज